ओलम्पिक छनोट : नेपालले म्यानमारसँग बराबरी खेल्यो

ओलम्पिक छनोट : नेपालले म्यानमारसँग बराबरी खेल्यो राजधानी समाचारदाता 16 mins ago 0 11/11/2018 काठमाडौं । टोकियो ओलम्पिक–२०२० को एसिया क्षेत्रको महिला फुटबलको छनोट चरणअन्तर्गतको सोमबार भएको खेलमा नेपाली महिला फुटबल टिमले म्यानमारसँग १–१ को बराबरी खेलेको छ । यो खेल बराबरी भएसँग नेपालले छनोटको सम्भावना…

सम्बन्धित सामग्री

ओलम्पिक छनोट खेल्न बक्सिङ टोली थाइल्यान्डतिर

बक्सिङको दोस्रो ओलम्पिक छनोट प्रतियोगितामा भाग लिन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली बुधबार थाइल्यान्डको बैंकक गएको छ ।

बक्सिङको दोस्रो चरणको ओलम्पिक छनोट थाइल्यान्डमा

बक्सिङको दोस्रो ओलम्पिक छनोट प्रतियोगितामा सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली बुधबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ ।

पलेशा ओलम्पिक छनोट पार गर्ने तेस्रो खेलाडी

पारा तेक्वान्दोकी पलेशा गोवर्धन नेपालबाट छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी बनेकी छन्।...

पलेशा ओलम्पिक छनोट पार गर्ने तेस्रो खेलाडी

पारा तेक्वान्दोकी पलेशा गोवर्धन नेपालबाट छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी बनेकी छन्।...

दुई खेलाडीले बक्सिङको ओलम्पिक छनोट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– दुई नेपाली बक्सरले इटालीको मिलानमा हुने प्रथम विश्व ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । पेरिस ओलम्पिक छनोटको आधार रहेको प्रतियोगिताको पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र महिला ५४ केजीमा अन्जली तेलीले प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ महासंघले जनाएको छ । अन्जली आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा क्वाटरफाइनल पुगेर नेपाली बक्सिङमा […] The post दुई खेलाडीले बक्सिङको ओलम्पिक छनोट खेल्ने first appeared on हाम्रो खेलकुद.

बक्सिङको ओलम्पिक छनोट तयारी भारतमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – इटालीको मिलानमा हुने बक्सिङको ओलम्पिक छनोटको तयारीका लागि २ खेलाडीसहित ३ सदस्यीय बक्सिङ टोली मंगलबार भारतको हरियाणा जाने भएको छ । ओलम्पिक छनोट फेब्रुअरी २९ देखि मार्च ११ तारिखसम्म हुने बक्सिङ संघले जनाएको छ । हरियाणाको रोहतकस्थित राजीव गान्धी स्पोर्ट्स कम्प्लेक्समा हुने प्रशिक्षणमा पुरुषमा चन्द्रबहादुर थापा र महिलामा अन्जली तेली सहभागी […] The post बक्सिङको ओलम्पिक छनोट तयारी भारतमा हुने first appeared on हाम्रो खेलकुद.

एसियाली वुमेन्स ओलम्पिक छनोट: नेपालको भियतनामसँग बहादुरीपूर्ण हार

केही नतिजाले खेलको वास्तविक कथा भन्दैन । नेपाल एसियाली वुमेन्स ओलम्पिक छनोट समूह ‘सी’ मा भियतनामबाट ५–१ ले पराजित रह्यो ।

ओलम्पिक छनोट – महिला राष्ट्रिय टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता हुने महिला ओलम्पिक एसियन छनोटका लागि २२ सदस्यीय टोलीको अन्तिम छनोट भएको छ । महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अनन्त राज थापाले भियतनामविरुद्ध चैत २२ र २५ गते दशरथ रंगशालामा हुने छनोटका लागि टोलीको घोषणा गरेका हुन् । दशरथ रंगशालामा दुवै खेल साँझ ६ः०० बजे सुरु हुने अखिल नेपाल फुटबल […]

ओलम्पिक छनोट खेल नेपालमा हुने

काठमाडौं : अन्तिम समयमा अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपाली महिला राष्ट्रिय फुटबल टोलीले पेरिस ओलिम्पिक २०२४ को एशियाली छनोटमा भियतनामसँग मात्र खेल्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गरेर नेपालले भियतनामसँग २ खेल खेल्ने जानकारी दिएको हो। पहिलो खेल चैत २२ र दोस्रो खेल चैत २५ मा हुनेछ। दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजेपछि हुनेछ।समूह ‘सी’मा रहेको नेपालले यसअघि घरेलु भूमिमा भियतनामसँगै अफगानिस्तान र प्यालेस्टाइनसँग खेल्ने तालि

फेन्सिङ खेलाडी अनिता उज्वेकिस्तान प्रस्थान

१० वैशाख, काठमाडौं । फेन्सिङ खेलको एसिया-ओसियन ओलम्पिक छनोट प्रतियोगिता खेल्न नेपाली फेन्सिङ खेलाडी अनिता कार्की उज्वेकिस्तान प्रस्थान गरेकी छन् । छनोटमा नेपाली फेन्सर अनिता कार्कीले महिला इपीतर्फ प्रतिस्पर्धा गर्नेछन् । यस्तै प्रशिक्षकमा जंग गिरी छन् । कार्की नेपालमा भएको छनोटमा उत्कृष्ट हुँदै ओलम्पिक छनोट खेल्न छानिएकी हुन् । दुई जनालाई नेपाल ओलम्पिक कमिटिका महासचिव […]