नेपालले भियतनामसँग ओलम्पिक छनोट खेल्ने

पेरिसमा सन् २०२४ मा आयोजना हुने ओलम्पिक गेम्सका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पहिलो चरणको एसिया छनोट खेल भियतनामसँग खेल्ने भएको छ ।

सम्बन्धित सामग्री

भीमबहादुरले पारा ओलम्पिक छनोट खेल्ने

२८ वैशाख, काठमाडौं । पारा पौडी खेलाडी भीमबहादुर कुमालले फ्रान्समा पेरिस पारा ओलम्पिक २०२४ का लागि हुने छनोट प्रतियोगिता खेल्ने भएका छन् । पेरिस पारा ओलम्पिक छनोट आधार रहेको सिटी विश्व पारा पौडी प्रतियोगितामा भीमले प्रतिस्पर्धा …

दुई खेलाडीले बक्सिङको ओलम्पिक छनोट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– दुई नेपाली बक्सरले इटालीको मिलानमा हुने प्रथम विश्व ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । पेरिस ओलम्पिक छनोटको आधार रहेको प्रतियोगिताको पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र महिला ५४ केजीमा अन्जली तेलीले प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ महासंघले जनाएको छ । अन्जली आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा क्वाटरफाइनल पुगेर नेपाली बक्सिङमा […] The post दुई खेलाडीले बक्सिङको ओलम्पिक छनोट खेल्ने first appeared on हाम्रो खेलकुद.

ओलम्पिक छनोट खेल्ने तेक्वान्दो खेलाडी छानिए

चीनको ताइयाङ सहरमा हुने पेरिस ओलम्पिकको एसियाली छनोट प्रतियोगितामा भाग लिने नेपाली तेक्वान्दो खेलाडीको छनोट भएको छ । विश्व तेक्वान्दो महासंघ (डब्लूटी) को कार्यक्रमअनुसार २०२४ मार्च १५ देखि १७ सम्म एसियाली छनोट प्रतियोगिता हुनेछ ।

कराते खेलाडी नवीन र अनुले ओलम्पिकको छनोट खेल्ने

काठमाडौं । दुई नेपाली कराते खेलाडीले जापानमा हुने टोकियो ओलम्पिकको छनोट खेल्ने भएका छन् । १३औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जितेका नवीन रसाइली र अनु अधिकारीले ओलम्पिकको छनोट खेल्ने भएका हुन् । ओलम्पिक छनोट मे …