ओलम्पिक छनोट खेलेर नेपाली महिला टोली स्वदेश फर्कियो :: Pahilopost.com

काठमाडौं : सन् २०२० मा जापनमा हुने टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलको एसियाली छनोट (दोस्रो चरण) खेलेर नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएको छ। म्यानमार भएको समूह ए को खेल खेलेर नेपाली टोली बिहीवार काठमाडौँ आइपुगेको हो। टोलीलाई एन्फाको महिला समितिले स्वागत गरेको थियो। पहिलो पटक ओलम्पिक छनोट