ओलम्पिक छनोट फुटबल : नेपाल आज भारतसँग भिड्दै

काठमाडौं – ओलम्पिक अन्तर्गत एसिया छनोट फुटबलमा नेपाल बिहीबार भारतसँग भिड्ने भएको छ । एसिया छनोट खेल्न नेपाली अहिले म्यानमामा रहेको छ । नेपाल रहेको समूह ‘सी’मा भारत, म्यानमा र बङ्गलादेश छन् । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का अनुसार नेपालले दोस्रो खेल कात्तिक २५ गते म्यानमासँग तथा कात्तिक २७ गते बङ्गलादे...

सम्बन्धित सामग्री

दुई खेलाडीले बक्सिङको ओलम्पिक छनोट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– दुई नेपाली बक्सरले इटालीको मिलानमा हुने प्रथम विश्व ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । पेरिस ओलम्पिक छनोटको आधार रहेको प्रतियोगिताको पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र महिला ५४ केजीमा अन्जली तेलीले प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ महासंघले जनाएको छ । अन्जली आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा क्वाटरफाइनल पुगेर नेपाली बक्सिङमा […] The post दुई खेलाडीले बक्सिङको ओलम्पिक छनोट खेल्ने first appeared on हाम्रो खेलकुद.

ओलम्पिक छनोटमा आज नेपाल र भियतनाम भिड्दै

काठमाडौं : पेरिस ओलम्पिक छनोट अन्तर्गतको खेलमा आज नेपाल र भियतनाम प्रतिस्पर्धा गर्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे खेल हुनेछ। नेपालसँगको पहिलो खेलमा ५-१ गोलको सहज जित निकालेको भियतनाम जितको लयलाई कायम राख्दै अर्को चरणमा पुग्न चाहन्छ। अर्कोतर्फ नेपाली टोली अघिल्लो हारको बदला लिन चाहन्छ। पहिलो खेलपछि नेपाली टोलीका…

ओलम्पिक छनोट महिला फुटबलमा भियतनामद्वारा नेपाल पराजित

काठमाडौं । पेरिस ओलम्पिकका लागि महिला फुटबल छनोटको पहिलो खेलमा नेपाललाई भियतनामले हराएको छ । दशरथ रंगशालामा बुधबार बेलुकी सम्पन्न खेलमा नेपाल भियतनामसँग ५–१ ले पराजित भएको हो । भियतनामले पहिलो हाफमा ३ र दोस्रो हाफमा २ गोल गरेको थियो । नेपालका लमगि सावित्रा भण्डारीले एक गोल फर्काएकी थिइन् । खेलको ११ औं मिनेटमा फाम […]

एसियाली वुमेन्स ओलम्पिक छनोट: नेपालको भियतनामसँग बहादुरीपूर्ण हार

केही नतिजाले खेलको वास्तविक कथा भन्दैन । नेपाल एसियाली वुमेन्स ओलम्पिक छनोट समूह ‘सी’ मा भियतनामबाट ५–१ ले पराजित रह्यो ।

वुमेन्स ओलम्पिक छनोट : नेपाल ठूलो चुनौती सामना गर्दै

नेपाली महिला फुटबलले बुधबार आफ्नो समग्र इतिहासकै सबैभन्दा ठूलो चुनौती सामना गर्दैछ । एसियाली वुमेन्स ओलम्पिक छनोट समूह ‘सी’को पहिलो लेगको खेलमा नेपालले भियतनामको सामना गर्दैछ । दशरथ रंगशालामा हुने पहिलो लेगको खेल नेपालको ‘होम–म्याच’ हुनेछ ।

ओलम्पिक छनोट – महिला राष्ट्रिय टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता हुने महिला ओलम्पिक एसियन छनोटका लागि २२ सदस्यीय टोलीको अन्तिम छनोट भएको छ । महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अनन्त राज थापाले भियतनामविरुद्ध चैत २२ र २५ गते दशरथ रंगशालामा हुने छनोटका लागि टोलीको घोषणा गरेका हुन् । दशरथ रंगशालामा दुवै खेल साँझ ६ः०० बजे सुरु हुने अखिल नेपाल फुटबल […]

ओलम्पिक छनोट खेल नेपालमा हुने

काठमाडौं : अन्तिम समयमा अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपाली महिला राष्ट्रिय फुटबल टोलीले पेरिस ओलिम्पिक २०२४ को एशियाली छनोटमा भियतनामसँग मात्र खेल्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गरेर नेपालले भियतनामसँग २ खेल खेल्ने जानकारी दिएको हो। पहिलो खेल चैत २२ र दोस्रो खेल चैत २५ मा हुनेछ। दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजेपछि हुनेछ।समूह ‘सी’मा रहेको नेपालले यसअघि घरेलु भूमिमा भियतनामसँगै अफगानिस्तान र प्यालेस्टाइनसँग खेल्ने तालि

फेन्सिङ खेलाडी अनिता उज्वेकिस्तान प्रस्थान

१० वैशाख, काठमाडौं । फेन्सिङ खेलको एसिया-ओसियन ओलम्पिक छनोट प्रतियोगिता खेल्न नेपाली फेन्सिङ खेलाडी अनिता कार्की उज्वेकिस्तान प्रस्थान गरेकी छन् । छनोटमा नेपाली फेन्सर अनिता कार्कीले महिला इपीतर्फ प्रतिस्पर्धा गर्नेछन् । यस्तै प्रशिक्षकमा जंग गिरी छन् । कार्की नेपालमा भएको छनोटमा उत्कृष्ट हुँदै ओलम्पिक छनोट खेल्न छानिएकी हुन् । दुई जनालाई नेपाल ओलम्पिक कमिटिका महासचिव […]

नेपाल पहिलो पटक इन्डोनेशियासँग भिड्दै

काठमाडौं । म्यानमारमा जारी ओलम्पिक छनोट फुटबल दोस्रो चरणको अन्तिम खेलमा नेपाल आज इन्डानेशियासँग खेल्दैछ ।

नेपाल म्यानमारसँग ३-१ गोलले पराजित

काठमाडौं । ओलम्पिक छनोट फुटबलमा नेपाल घरेलु टोली म्यानमारसँग पराजित भएको छ । समूहको पहिलो खेलमा नेपाल घरेलु