४५ वर्षदेखि लालपुर्जाको पर्खाइमा

४५ वर्षदेखि लालपूर्जाविहीन काभ्रे भुम्लू गाउँपालिकास्थित दुई वडाका करिब एक हजार दुई सय परिवारको जमिनबारे छानबिन गरिने भएको छ । यसका लागि आगामी फागुन पहिलो साताभित्रै पुनः टोली फिल्डमा पठाइने भएको छ । आन्तरिक विवादलगायत कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण करिब डेढवर्ष छानबिनको काम रोकिएको थियो । गाउँपालिकाको दुई वडा ७ र ८ मा जग्गा …

सम्बन्धित सामग्री

‘छोरा मरे, न्याय मरेन’

साढे तीन वर्षदेखि न्यायको पर्खाइमा रहेका पीडित परिवारहरु जिल्ला अदालतको फैसलापछि कानुनी राज्यमा न्याय नमरेको भन्दै खुसी व्यक्त गरिरहेका छन्।...

सात वर्षदेखि पुनर्निर्माणको पर्खाइमा १३९ सम्पदा

काठमाडौं : २०७२ को विनाशकारी भूकम्प गएको सात वर्ष बितिसक्दा पनि सम्पदा पुनर्निर्माणले पूर्णता पाउन सकेको छैन। ५ वर्षभित्र पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सरकारले १३९ वटा सम्पदा हालसम्म निर्माण गर्न सकेको छैन। भूकम्पले उपत्यका लगायत विभिन्न जिल्लाका हजारौँ सम्पदा ध्वस्त भए। कति पुनर्निर्माण सम्पन्न भए भने कति अझै पनि पुनर्निर्माण हुन सकेका छैनन्।  ९२०  पुरातात्त्विक सम्पदा  पुनर्निर्माण गर्नुपर्ने थियो।  जसमा ५८९ वटा सम्पन्न भएका छन्। १९२ निर्माणाधी

बुवाको मृत्यु भयो, आमाले दोस्रो बिहे गरिन्, तीन बालकको बिचल्ली

गुइया र आइतीबाट जन्मेका तीन छोराहरु चार वर्षदेखि संरक्षणको पर्खाइमा छन्। बुवाको मृत्यु हुँदा जेठो छोरा भरत सात वर्षका मात्रै थिए। चार वर्षअघि आमाले पनि छोडेर गएपछि भरतको काँधमा दुई भाइको जिम्मेवारी पनि थपिएको छ।...

तीन वर्षदेखि बेपत्ता आफन्तको पर्खाइमा परिवार

सल्यान :  रोजगारीका लागि डोल्पा गएका सल्यानका ४६ वर्षीय शुकलाल यरी ३ वर्षदेखि बेपत्ता छन्। डोल्पाको दुनैमा घर प्लास्टरको काम गर्न घरबाट हिँडेका शारदा नगरपालिका-६ सापमाराका यरी ३ वर्षदेखि सम्पर्कविहीन भएका हुन्।डोल्पाको दुनैमा पुगेर काम शुरु गरिसकेको भनेर घरमा खबर गरेका यरी २०७६ भदौदेखि परिवार र आफन्तको सम्पर्कमा नआएको यरीकी छोरी रेखा यरीले बताइन्। ३ वर्षदेखि सम्पर्कमा नआएपछि बुवाको खोजतलास गरिदिन उनले सबैसँग आग्रह गरेकी छन्।यरीलाई डोल्पा लग्ने गाउँकै ठेकेदार भागिराम बुढाथोकीले आफूले यर

करिब डेढ वर्षदेखि सात लाख आवेदक लाइसेन्सको पर्खाइमा

काठमाडौँ। यातायात व्यवस्था विभागले सात लाख प्रति सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) वितरण गर्न सकिरहेको छैन । सात लाख व्यक्तिले करिब डेढ वर्षदेखि लाइसेन्स कुरिरहेका छन् तर विभागले भने छपाई कार्ड सकिएको भन्दै हाल छपाइ कार्य नै बन्द गरेको छ । अत्यावश्यकबाहेक हाल छपाइ कार्य नभएको विभागले जनाएको छ । छपाइ गर्न बाँकी लाइसेन्सको काम तिहारपछि गरिने […]

खेलाडीको पर्खाइमा नेपालगञ्ज रंगशाला

नेपालगञ्ज– दुई वर्षदेखि नेपालगञ्ज रंगशालाको मैदानमा फुटबल खेल भएको छैन। न त स्थानीय खेलाडीले अभ्यास नै गरेका छन्। आठौं राष्ट्रिय खेलकुद प्रतियोगितापछि एकाध खेल भएको रंगशालाको मैदान यो बीचमा झाडीमा परिणत भएको थियो। नेपाली सेनाले घाँस काटेर चिटिक्क पारेपछि रंगशालाको मैदान आकर्षित देखिएको छ। अब भने मैदानले खेलाडी बोलाएको छ। खेलकुद प्रशासन पनि खेलाडीलाई छिट्टै […]

लाइसेन्स परीक्षाको पर्खाइमा लाखौं सेवाग्राही

काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि लाखौं मानिस पर्खाइमा रहेको पाइएको छ । कोभिड–१९ को नियन्त्रणका लागि सरकारले गत वर्षदेखि गरेको लकडाउन, निषेधाज्ञालगायतका कारण लामो समयदेखि सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुन सकेको छैन । सरकारले गत वर्षको लकडाउन अन्त्यपछि सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारामसमेत खुलाएको थियो । अनलाइन फाराम भर्ने […] The post लाइसेन्स परीक्षाको पर्खाइमा लाखौं सेवाग्राही appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

३४ खेलमा अपराजित  रहदै इटालीले जित्यो युरोकप

५५ वर्षदेखि मुख्य प्रतियोगिताको उपाधिको पर्खाइमा रहेको इंग्ल्याण्डमाथि थप पीडा थप्दै इटालीले युरोकप २०२० को उपाधि जितेको छ । उपाधिका लागि इटालीले आइतबार मध्यराति इंग्ल्याण्डलाई उसकै राष्ट्रिय स्टेडियम वेम्बलीमा टाइब्रेकरमा...