५५ वर्षदेखि मुख्य प्रतियोगिताको उपाधिको पर्खाइमा रहेको इंग्ल्याण्डमाथि थप पीडा थप्दै इटालीले युरोकप २०२० को उपाधि जितेको छ । उपाधिका लागि इटालीले आइतबार मध्यराति इंग्ल्याण्डलाई उसकै राष्ट्रिय स्टेडियम वेम्बलीमा टाइब्रेकरमा...
युईएफए नेसन्स लिगको सेमिफाइनलमा स्पेनसँग २–१ ले पराजित भएसँगै इटलीको ३७ खेलको अपराजित यात्रा टुंगिएको छ । सन् २०१८ यता इटली लगातार ३७ खेलसम्म अपराजित थियो । यसक्रममा उसले युरोकप फुटबलको उपाधि पनि जित्यो । विश्व फुटबलमा लामो समय अपराजित रहने टोलीहरूको सूची यस्तो छ । –इटली २०१८ यता अपराजित थियो । स्पेनसँग पराजित भएसँगै उसको ३७ खेलको अपराजित यात्रा टुंगिएको छ । –सर्वाधिक धेरै खेलमा अपराजित रहने टोलीको सूचीमा ब्राजिल दोस्रो स्थानमा छ । १९९३ देखि १९९६ सम्म ३६ खेलमा ब्राजिल
इटालीले स्पेनलाई टाइब्रेकरमा ४–२ ले हराउँदै युरोकप फुटबलको फाइनल यात्रा गरेको छ । यससँगै अन्तर्राष्ट्रिय फुटबलमा इटालीको अपराजित यात्रा ३३ खेलसम्म लम्बिएको छ । सेप्टेम्बर २०१८ यता इटाली अपराजित छ । उसले पछिल्ला २८ खेल जितेको छ भने ५ खेलमा बराबरी खेलेको छ । इटालीको टोली १९३० को दशकको मध्यतिर पनि ३१ खेलसम्म अपराजित थियो । त्यतिबेला उसले विश्वकप र ओलम्पिक खेलकुदमा स्वर्ण जित्यो । जारी युरोकपमा अहिलेको टोलीले बेल्जियमविरुद्धको खेलमा ३२ औं जीत दर्ता गर्दैै उक्त किर्तिमान भंग गरेको थ
युरोकप फुटबल अन्तर्गत अन्तिम १६ मा इटली र अस्ट्रिया प्रतिस्पर्धा हुँदैछ । इङ्ल्यान्डको बिम्बलीमा यो खेल मध्यराति १२ः४५ बजे हुनेछ ।प्रतियोगिताको समूह चरणमा सबैभन्दा उत्कृष्ट प्रदर्शन इटलीको रह्यो । उसले कुनै खेलमा पनि गोल खाएन र सबै तीनवटै खेल जित्यो ।इटलीले पछिल्ला ११ खेलमा गोल खाएको छैन । रोबर्टो म्यान्सिनीको प्रशिक्षणमा रहेको यो टोली २०१८ को सेप्टेम्बरदेखि ३० खेलमा अपराजित छ । भिट्टोरियो पोज्जोको प्रशिक्षणमा सन् १९३५ देखि १९३९ सम्म पनि इटली ३० खेलमा अपराजित थियो र यस अवधिमा उसले विश्वकप र ओलम्