काठमाडौँ। यातायात व्यवस्था विभागले सात लाख प्रति सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) वितरण गर्न सकिरहेको छैन । सात लाख व्यक्तिले करिब डेढ वर्षदेखि लाइसेन्स कुरिरहेका छन् तर विभागले भने छपाई कार्ड सकिएको भन्दै हाल छपाइ कार्य नै बन्द गरेको छ । अत्यावश्यकबाहेक हाल छपाइ कार्य नभएको विभागले जनाएको छ । छपाइ गर्न बाँकी लाइसेन्सको काम तिहारपछि गरिने […]