खेलाडीको पर्खाइमा नेपालगञ्ज रंगशाला

नेपालगञ्ज– दुई वर्षदेखि नेपालगञ्ज रंगशालाको मैदानमा फुटबल खेल भएको छैन। न त स्थानीय खेलाडीले अभ्यास नै गरेका छन्। आठौं राष्ट्रिय खेलकुद प्रतियोगितापछि एकाध खेल भएको रंगशालाको मैदान यो बीचमा झाडीमा परिणत भएको थियो। नेपाली सेनाले घाँस काटेर चिटिक्क पारेपछि रंगशालाको मैदान आकर्षित देखिएको छ। अब भने मैदानले खेलाडी बोलाएको छ। खेलकुद प्रशासन पनि खेलाडीलाई छिट्टै […]