बुवाको मृत्यु भयो, आमाले दोस्रो बिहे गरिन्, तीन बालकको बिचल्ली
गुइया र आइतीबाट जन्मेका तीन छोराहरु चार वर्षदेखि संरक्षणको पर्खाइमा छन्। बुवाको मृत्यु हुँदा जेठो छोरा भरत सात वर्षका मात्रै थिए। चार वर्षअघि आमाले पनि छोडेर गएपछि भरतको काँधमा दुई भाइको जिम्मेवारी पनि थपिएको छ।...