स्थलगत प्रतिवेदनमा महान्यायाधिवक्ता खम्मबहादुर खातीले जिल्लाका निर्वाचन र स्थानीय प्रशासनका अधिकारीहरुमाथि हस्तक्षेप गरी निष्पक्ष मतदान प्रभावित पारेकाले थप कारवाहीको सिफारिस छ ।
क्यानडाको सुरक्षाको निकायको गुप्तचरहरूले तयार गरेको रिपोर्ट लिक भएपछि यसले संसारमा नै हल्ली खल्ली मच्चिएको छ। सो रिपोर्टमा चीनले क्यानडाको निर्वाचनमा चासो दिएको तथा हस्तक्षेप गरेको कुरा उल्लेख छ। सार्वजनिक भएको रिपोर्ट अनुसार चीनले क्यानडाको सत्ताका लागि पैसा सहयोग गर्ने र सूचना प्रवाह गर्नेसम्मका कामका लागि सहयोग गरेको थियो। क्यानडाली आधिकारिक प्यानलले भने सन् २०१९ […]
मस्को – रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग जोडिएका र वासिङ्टन तथा युरोपेली मुलुकले प्रतिबन्ध लगाएका प्रभावशाली रूसी व्यवसायी येभगेनी प्रिगोजिनले अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको स्वीकार गरेका छन् । सोमबार ६१ वर्षीय प्रिगोजिनका भनाइ उद्धृत गर्दै ब्लुमबर्गले लेखेको छ, “सज्जनहरू, हामीले हस्तक्षेप ग¥यौँ, हामी हस्तक्षेप गरिरहेका छौं र हामी हस्तक्षेप गर्नेछौं ।” प्रिगोजिनले धेरै पश्चिमी देशहरूमा मतदानको […]
काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको मतदानमा महान्यायाधिवक्ता खम्मबहादुर खातीले हस्तक्षेप गरेको निर्वाचन आयोगले निष्कर्ष निकालेको छ । बाजुराको मतदानमा भएको घटनाकाे विषयमा छानविन गर्न निर्वाचन आयोगले गठन गरेको समितिले दिएको प्रतिवेदनले महान्यायाधिवक्ता खातीलाई दोषी देखाएको हो । निर्वाचन आयुक्त सगुनशमशेर जबराले स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनमा महान्यायाधिवक्ता खातीले निर्वाचनमा खटिएका अधिकारीलाई बारम्बार फोनगरि दवाब […]
प्युठान जिल्लाको झिमरुक गाउँपालिकामा गठबन्धन भित्रका दलहरु नै अलग अलग निर्वाचनमा उम्मेदवारी दिन लागेको भन्दै लुम्बिनी प्रदेश गठबन्धनले हस्तक्षेप गरेको छ । यसभन्दा अगाडी गठबन्धन दलहरु एकताबद्ध भई निर्वाचनमा जानको लागि पार्टीहरुबाट वैशाख ७ गते आ-आफ्नो मातहतमा परिपत्र जारी गरिएको थियो । उक्त परिपत्रहरूको मूल स्पिरिट र भावना विपरित वैशाख ८ गते निर्वाचनमा अलग अलग उम्मेदवारी दिने स्थानीय स्तरमा दलहरूको बीचमा भएको सहमति खारेज गरेको हो ।उक्त गाउँपालिकामा गठबन्धन बैशाख ९ गते बसेको प्रदेश गठबन्धनको बैठकले
मुलुकलाई सही दिशानिर्देश गर्न र समृद्धिको सपना साकार पार्न स्थानीय तहमा युवा नेतृत्व आवश्यक छ
नेपालको संविधान, २०७२ लागू भएपछि संघ, प्रदेश र स्थानीय गरी तीन तहको शासन प्रणाली आरम्भ भएको...
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रबाट स्थानीय तहको निर्वाचनको तालमेलमा केन्द्रले हस्तक्षेप गर्न नहुने बताएका छन् । कांग्रेस काठमाडौँ वडा नं ८ ले बिहीबार गरेको शुभकामना आदान प्रदान कार्यक्रममा थापाले चुनावी तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि हितकर नभएको भन्दै स्थानीय तहको आवश्यकता र औचित्यका आधारमा मात्र तालमेल हुनुपर्ने बताएका हुन्। उनले स्थानीय तहको निर्वाचनमा […]
काठमाडौं, पुस १८ । परराष्ट्र मन्त्री नारायण खड्काले गैरआवासीय नेपाली संघको निर्वाचन गर्न निर्देशन दिएका छन् । संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा संघका प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खड्काले संघको १० औं महाधिवेशन तथा निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् । मन्त्री खड्काले मन्त्रालयको तर्फबाट कुनै हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्दै सबै पक्षलाई समेटेर लैजान सुझाव […]
गैरआवासीय नेपाली संघ (एनआरएनए) का नेता रामशरण सिम्खडाले एनआरएनमा राजनीतिक हस्तक्षेप अस्वीकार्य भएको बताएका छन् । आगामी अक्टोबरमा हुने निर्वाचनमा केन्द्रीय सचिव पदका प्रत्यासी समेत रहेका उनले पार्टीगत राजनीति गर्नेहरुका लागि पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठन उचित हुने सुझाव दिए । एनआरएनलाई भने गैरआवासीय नेपालीको साझा संस्था बनाउनुपर्ने उनको जोड छ । एनआरएनएको दशौं महाधिवेशनको अवसरमा नेपाल पत्रकार महासंघ यूरोप शाखाले शनिबार गरेको बहस कार्यक्रममा बोल्दै उनले एनआरएनमा पार्टी निकटका