तालमेल र भागबन्डामा केन्द्रीय हस्तक्षेप बढेको भन्दै कांग्रेस बैठकमा अर्जुननरसिंहले राखे फरक मत

काठमाडौं : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कार्यसम्पादन समितिको बैठकमा फरक मत राखेका छन्। स्थानीय तह निर्वाचनमा केन्द्रीय हस्तक्षेप बढेको भन्दै केसीले यस्तो आरोप लगाएका हुन्। सानेपामा जारी समितिको बैठकमा उनले सभापति शेरबहादुर देउवा समक्ष केन्द्रीय कार्यसमितिको निर्णयसमेत उल्लंघन भएको आरोप लगाएका छन्। 'नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले स्थानीय तहलाई निर्वाचन गठबन्धन र…

सम्बन्धित सामग्री

मधेश प्रदेशमा गठबन्धन दलहरुबीच स्वस्थ प्रतिष्पर्धा हुने संकेत

काठमाडौं। सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने भनेर भागबण्डाको छलफल चलिरहदा तराइमा फरक मत प्रकट भएको छ । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुबीच सिट बाँडफाँटको सहमतिका लागि दैनिक जसो बैठक बसीरहेको अवस्थामा मधेश प्रदेशमा गठबन्धन नहुने नेताहरुले संकेत देखाएका हुन । नेपाली कांग्रेसको राम्रो संगठन रहेको मधेशमा त्याहाका नेताहरुले गठबन्धन आवश्यक नभएको बताए । कांग्रेस एक्लै […]

पार्टीहरूको संगठनात्मक स्थिति विचार गरेर तालमेल गर्छौंः कांग्रेस प्रवक्ता

काठमाडौं, ३ साउन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णयमा कसैले फरक मत नराखेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता डा. महतले भने, “पार्टीको केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा गठबन्धनबारे विभिन्न कुरा आयो होला […]

चुनावी गठबन्धन गर्न कांग्रेस एकमत

काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल विषयमा नेपाली कांग्रेस एकमतसाथ अघि बढ्ने देखिएको छ । यसअघि, स्थानीय तह निर्वाचनमा गठबन्धनबीच चुनावी तालमेल विषयमा फरक मत देखिए पनि आगामी निर्वाचनमा सम्मानजनक सिट बाँडफाँटसहितको तालमेल हुनुपर्ने पक्षमा कांग्रेसभित्र मतैक्यता बन्ने देखिएको हो । गत २७ असारबाट सुरु कांग्रेस केन्द्रीय समिति […]

चुनावी गठबन्धन गर्न कांग्रेस एकमत

काठमाडौं, असार ३१। आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल विषयमा नेपाली कांग्रेस एकमतसाथ अघि बढ्ने देखिएको छ । यसअघि, स्थानीय तह निर्वाचनमा गठबन्धनबीच चुनावी तालमेल विषयमा फरक मत देखिए पनि आगामी निर्वाचनमा सम्मानजनक सिट बाँडफाँटसहितको तालमेल हुनुपर्ने पक्षमा कांग्रेसभित्र मतैक्यता बन्ने देखिएको हो । गत २७ असारबाट सुरु कांग्रेस केन्द्रीय […]

चुनावी गठबन्धन गर्न कांग्रेस एकमत

काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल विषयमा नेपाली कांग्रेस एकमतसाथ अघि बढ्ने देखिएको छ । यसअघि, स्थानीय तह निर्वाचनमा गठबन्धनबीच चुनावी तालमेल विषयमा फरक मत देखिए पनि आगामी निर्वाचनमा सम्मानजनक सिट बाँडफाँटसहितको तालमेल हुनुपर्ने पक्षमा कांग्रेसभित्र मतैक्यता बन्ने देखिएको हो । शीर्ष नेता नै तालमेलको पक्षमा गत २७ […] The post चुनावी गठबन्धन गर्न कांग्रेस एकमत appeared first on राजधानी राष्ट्रिय दैनिक.

कांग्रेस गुटको प्रभाव गठबन्धनमा

कांग्रेसभित्र गठबन्धन दलसँग चुनावी तालमेल गर्ने विषयमा फरक मत छ। संस्थापन पक्षअर्थात प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष चुनावी तालमेल गर्ने निर्णयको बचाउमा छ भने शेखर कोइरालाअर्थात संस्थापन इतर समूह उक्त निर्णयको विपक्षमा छ। यसले नेपाली कांग्रेसभित्र पुनः...

जुम्लामा चुनावी गठबन्धनबारे कांग्रेस विभाजित

जुम्लामा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गठबन्धन दलबीच तालमेल गरेर जाने विषयमा कांग्रेस विभाजित देखिएको छ । नेपाली कांग्रेसका सभापति कर्णबहादुर शाही संयोजकत्वमा रहेको कार्यदलले स्थानीय तहमा तालमेल गरेर जाने सहमति गरेको एक दिन बित्न नपाउँदै कांग्रेसभित्रै फरक मत आएको हो ।