अफवाह, हस्तक्षेप र चिनियाँ नीति

क्यानडाको सुरक्षाको निकायको गुप्तचरहरूले तयार गरेको रिपोर्ट लिक भएपछि यसले संसारमा नै हल्ली खल्ली मच्चिएको छ। सो रिपोर्टमा चीनले क्यानडाको निर्वाचनमा चासो दिएको तथा हस्तक्षेप गरेको कुरा उल्लेख छ। सार्वजनिक भएको रिपोर्ट अनुसार चीनले क्यानडाको सत्ताका लागि पैसा सहयोग गर्ने र सूचना प्रवाह गर्नेसम्मका कामका लागि सहयोग गरेको थियो। क्यानडाली आधिकारिक प्यानलले भने सन् २०१९ […]

सम्बन्धित सामग्री

चुनावमा चिनियाँ हस्तक्षेपबारे क्यानडाले छानबिन गर्ने

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोेले चुनावमा चिनियाँ हस्तक्षेप भएको बारेमा छानबिन गर्ने बताउनुभएको छ । हालकैका चुनावमा चिनियाँ हस्तक्षेप भएको आरोप लागेपछि प्रधानमन्त्री ट्रुडोले त्यसबारेमा छानबिन गर्ने बताउनुभएको बीबीसीले जनाएको छ । क्यानडाका विपक्षी दलहरूले यस विषयमा स्वतन्त्र छानबिनको माग गरिरहेका थिए । छानबिनका लागि ट्रुडोले नियुक्त गर्ने अनुसन्धानकर्ताहरुले सन् २०१९ र २०२१ को आम चुनावसँग सम्बन्धित गोप्य प्रतिवेदनहरूको समीक्षा गरी आउँदो चुनावका लागि सुझाव दिने बीबीसीको खबरमा उल्लेख छ । यता क्यानडाका विपक्षी दलहरूको आर...

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौँ: चीन

काठमाडौँ–  चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालका राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चिनियाँ नीति रहेको स्पष्ट पारेका छन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सोमबार खुमलटारमा भेट गर्दै सिपीसी विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालको विकास प्रक्रियामा सधैँ सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। लिउ नेपालले […]

चिनियाँ नेताले भने : दलहरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं

२७ असार, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालको राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताएका छन् । सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुसँगको भेटमा उनले पार्टीहरुको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताएका नेता नारायणकाजी श्रेष्ठले बताए । ‘नेपाल र नेपालको कुनै पनि पार्टीहरुको […]

चीनद्वारा क्यानडालाई हङकङको मामिलामा हस्तक्षेप नगर्न आग्रह

क्यानाडेली विदेशमन्त्री मेलानी जोलीले चीनले हङकङको स्वतन्त्रता दबाउँदै गएको दाबी गरेपछि बेइजिङले ओटावालाई हङकङको मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेको छ। हङकङको चिनियाँ शासनमा फर्किएको २५ औं वार्षिकोत्सवको अवसरमा ओटावास्थित चिनियाँ दूतावासले विज्ञप्तिमार्फत बाह्य शक्तिहरूले यस्ता विषयमा ‘गैरजिम्मेवार टिप्पणी’ गर्न नहुने बताएको छ ।‘हङकङ मामिला पूर्णतया चीनको आन्तरिक मामिला हो र कुनै पनि बाह्य शक्तिहरू गैरजिम्मेवारपूर्ण टिप्पणी गर्ने स्थितिमा छैनन्। क्यानाडा र हङकङ बीचको ‘गह

क्यानडालाई चीनकाे आग्रह– ‘हङकङकाे मामिलामा हस्तक्षेप नगर’

क्यानेडेली विदेश मन्त्री मेलानी जोलीले चीनले हङकङको स्वतन्त्रता दबाउँदै गएको दाबी गरेपछि बेइजिङले ओटावालाई हङकङको मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेको छ। हङकङको चिनियाँ शासनमा फर्किएको २५ औँ वार्षिकोत्सवको अवसरमा ओटावामा रहेको चिनियाँ दूतावासले विज्ञप्तिमार्फत बाह्य शक्तिहरूले यस्ता विषयमा ‘गैरजिम्मेवार टिप्पणी’ गर्न नहुने बताएको छ। ‘हङकङ मामिला पूर्णतया चीनको आन्तरिक मामिला हो र कुनै पनि बाह्य शक्तिहरू गैरजिम्मेवारपूर्ण टिप्पणी गर्ने स्थितिमा छैनन्। क्यानडा र हङकङबीचको गहिरो सम्बन्ध छ तर हङकङको मामिलाम...

बढ्दो चिनियाँ हस्तक्षेप

नेपालको ऊर्जा र सडक पूर्वाधार विकासका लागि ५ सय मिलियन अमेरिकी डर अनुदानका विषयमा चिनियाँ चासो अप्रत्याशित रुपमा बढेको देखियो । अपेक्षाकृत शान्त कूटनीतिमा विश्वास राख्ने चीन जनआन्दोलन–२ सफलता पश्चात नेपालको आन्तरिक राजीनितिमा सूक्ष्मस्तरमा हस्तेक्षेप गर्न थालेको छ । आफ्नो हस्तक्षेपलाई नेपालको चाहनाको रुपमा परिभाषित गर्ने चीनको यस कार्यमा नेपालका वामपन्थीदल सहयोगी तथा भरियाको काम […]

राष्ट्रिय एकता अभियानद्वारा चिनियाँ राजदूत होउ यान्छीको पुतला दहन

काठमाडौँ– राष्ट्रिय एकता अभियानले चिनियाँ हस्तक्षेप बढेको आरोप लगाउँदै काठमाडौँमा बिरोध प्रदर्शन गरेको छ। अभियानले नेपालमा चिनियाँ हस्तक्षेप बढेको, अघोषित नाकाबन्दी गरेको, चीनमा अध्ययनरत नेपाली बिद्यार्थीहरुको पढाई सुचारु गर्न पहल नगरेको, चिनियाँ राजदूतले कूटनीतिक सीमा नाघेको लगायत आरोप लगाउँदै काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको हो। प्रदर्शनमा चीन र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी बिरुद्ध चर्को […]

चिनियाँ हस्तक्षेप बढेको भन्दै काठमाडौँमा प्रदर्शन

काठमाडौँ– नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरिरहेको भन्दै स्वतन्त्र नागरिक समूहले चीनविरुद्ध विरोध प्रदर्शन गरेको छ। काठमाडौँको माइतीघरमा भएको प्रदर्शनको क्रममा चीनले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गरिरहेको र अन्य प्रजातान्त्रिक देशविरुद्ध गतिविधि गरेको भन्दै चीनको बिरोध गरिएको हो। प्रदर्शनमा सहभागीले चीन सरकार मुर्दावाद, चिनियाँ हस्तक्षेप बन्द गर, सीमा अतिक्रमण बन्द गर, अघोषित नाकाबन्दी खुला गर, […]

नेपाल–अमेरिका सम्बन्ध बिगार्न चिनियाँ हस्तक्षेप भएको भन्दै विरोध प्रदर्शन

काठमाडौँ– नेपालमा चिनियाँ हस्तक्षेप बढेको भन्दै नेपाल डेमोक्रेट युनियनले शुक्रबार काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । चीनले नेपाल र अमेरिकाबीचको सम्बन्ध बिगार्न गुप्तचर परिचालन गरेको युनियनका प्रेसिडेन्ट सिद्धार्थ गौतमले दाबी गरेका छन् । उनले नेपालमा स्टेशन बनाएर परिचालित चिनियाँ गुप्तचरको चिनियाँ परिचय पत्र नम्बरसमेत सार्वजनिक गरेका छन् । चीनले एमसीसीविरुद्ध गलत प्रचार गरेको, नेपालका दलहरुमा […]

चिनियाँ राष्ट्रपति सी भन्छन्, ‘आन्तरिक मामिलामा हस्तक्षेप नगर अमेरिका’

एजेन्सी। चीनका राष्ट्रपति सी चिनफिङले कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप आफूलाई सैह्य नहुने बताएका छन्। ताइवान र हङकङमा मानवअधिकार उल्लंघनलाई लिएर अमेरिका र अन्य केही देशले चीनमाथि दबाब दिन थालेपछि सीले यस्तो प्रतिक्रिया दिएका हुन्।सीले अमेरिकालाई लक्षित गर्दै भने, ‘अरुको आन्तरिक मामिलामा प्रभाव पार्ने वा हस्तक्षेप गर्ने कुराको समर्थन कसैले गर्न सक्दैन। आजको दुनियाँ न्याय चाहन्छ, हस्तक्षेप होइन।’