प्युठान जिल्लाको झिमरुक गाउँपालिकामा गठबन्धन भित्रका दलहरु नै अलग अलग निर्वाचनमा उम्मेदवारी दिन लागेको भन्दै लुम्बिनी प्रदेश गठबन्धनले हस्तक्षेप गरेको छ । यसभन्दा अगाडी गठबन्धन दलहरु एकताबद्ध भई निर्वाचनमा जानको लागि पार्टीहरुबाट वैशाख ७ गते आ-आफ्नो मातहतमा परिपत्र जारी गरिएको थियो । उक्त परिपत्रहरूको मूल स्पिरिट र भावना विपरित वैशाख ८ गते निर्वाचनमा अलग अलग उम्मेदवारी दिने स्थानीय स्तरमा दलहरूको बीचमा भएको सहमति खारेज गरेको हो ।उक्त गाउँपालिकामा गठबन्धन बैशाख ९ गते बसेको प्रदेश गठबन्धनको बैठकले