काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको मतदानमा महान्यायाधिवक्ता खम्मबहादुर खातीले हस्तक्षेप गरेको निर्वाचन आयोगले निष्कर्ष निकालेको छ । बाजुराको मतदानमा भएको घटनाकाे विषयमा छानविन गर्न निर्वाचन आयोगले गठन गरेको समितिले दिएको प्रतिवेदनले महान्यायाधिवक्ता खातीलाई दोषी देखाएको हो । निर्वाचन आयुक्त सगुनशमशेर जबराले स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनमा महान्यायाधिवक्ता खातीले निर्वाचनमा खटिएका अधिकारीलाई बारम्बार फोनगरि दवाब […]