भोजपुर । भोजपुर नगरपालिकाकी उपमेयर निर्मला शेर्पाले २९ जना बालबालिकालाई विद्यालय पोसाक सहयोग गरेकी छन् ।बैठक भत्ताबापतको रकम खुत्रुकेमा जम्मा पारेर बालबालिकालाई सहयोग गरेको उनले बताइन् । नगरपालिकाको गुप्तेश्वरस्थिर कालिका प्राविका विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरी उनले पोसाक वितरण गरिन् । सोक्रममा शिक्षकशिक्षिका, अक्षय कोष दाता, व्यवस्थापन समितिका अध्यक्ष र स्थानीय समाजसेवीलाई पनि उनले सम्मान […]