रेमिटेन्स सहकारीको खातामा जम्मा हुने

विदेशमा रहेका नेपालीले अब आफू सदस्य रहेको सहकारीको खातामा सिधै रकम जम्मा गर्न पाउने भएका छन्।

सम्बन्धित सामग्री

विदेशमा रहेका नेपालीले आइएमई मार्फत सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सक्ने

काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा रहेका नेपालीहरुलाई आफ्नो सामाजिक सुरक्षा कोषमा योगदान बापतको रकम जम्मा गर्न मिल्ने सेवा सुरु गरेको छ । विदेशमा रहेका नेपालीहरूले अब विदेशस्थित आइएमई रेमिटेन्स पार्टनर मार्फत सजिलै यो सुविधा लिन सक्नेछन् । यो सेवा सुरु गर्दै सामाजिक सुरक्षा कोषलाई रेमिटेन्स प्लेटफर्ममा एकीकृत गर्न आइएमई पहिलो […]

प्रभु बैंकले ल्यायो ‘रेमिटेन्स पठाउँ, उच्च ब्याज कमाउँ’ योजना

प्रभु बैंक लिमिटेडले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी  ‘रेमिटेन्स पठाउँ, उच्च ब्याज कमाउँ’ योजना ल्याएको छ। विदेशबाट स्वदेशमा विप्रेषण गरी बैंक खातामा निक्षेपको रुपमा पैसा जम्मा गर्दा उच्च व्याज...

प्रभु बैंकले ल्यायो 'रेमिटेन्स पठाउँ, उच्च ब्याज कमाउँ' योजना

प्रभु बैंक लिमिटेडले आउँदै गरेको बडा दशैं, दीपावली तथा छठ पर्वलाई लक्षित गरी विदेशमा आर्जन गरेको पैसा स्वदेशमा विप्रेषण गरी बैंक खातामा निक्षेपको रुपमा जम्मा गर्दा उच्च व्याजदर प्रदान गर्ने योजना अघि सारेको छ । योजना अन्तर्गत विदेशमा आर्जन गरेको पैसा स्वदेशमा विप्रेषण गरी बैंक खातामा निक्षेपको रुपमा जम्मा गर्दा प्रभु उन्नती मुद्दती खातामा बार्षिक १५.१३ प्रतिशत र प्रभु उन्नती बचत खातामा बार्षिक १०.१३ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।उक्त ब्याजदरले विदेशमा आर्जन गरेको पैसाले उचित प्रतिफल

नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिट कम्पनीबीच सम्झौता

नबिल बैंक Nabil Bank Limited  र दक्षिण कोरियाको स्टारेमिट कं. लि. सँग रेमिटेन्स (विप्रेषण) सम्झौता सम्पन्न भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबिच नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्टारेमिटका तर्फबाट प्रेसिडेन्ट÷अध्यक्ष रुद्र शर्माले विप्रेषण सम्झौतामा हस्ताक्षर गरेका छन्।यस साझेदारी अन्तर्गत दक्षिण कोरियामा रहेका नेपाली प्रवासी कामदारहरुले नेपालमा रहेका आफ्नो परिवार, साथी–भाइ र प्रियजनलाई सुरक्षितरुपमा रकम पठाउन सक्नेछन् । रेमिटेन्स गर्ने बित्तिकै नेपालभरका १५,००० भन्दा बढी नबिल रेमिट एजेन्ट मार्फत रकम प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ट्रान्सफर गरिएको रकम नेपालको प्रख्यात वालेट सेवा प्रदायकहरुको माध्यमबाट समेत तुरुन्तै कुनै पनि बैंक खातामा जम्मा गर्न सकिन्छ ।बैंकले आफ्ना रेमिटेन्स÷विप्रेषण ग्राहकहरुका लागि रेमिटरहरुका लागि विशेष विशेषता सहितको बचत निक्षेप (सेभिङ डिपोजिट) खाता, स्वदेशी÷विदेशी प्रयोगको लागि स्मार्ट डिजिटल बैंकिङ सेवाहरु, र विशेष सरल कर्जा सुविधाहरु लगायतका थुप्रै सुविधा सहितका विस्तारित सेवाहरु प्रदान गर्दै आईरहेको छ । यसका साथै बैंकले आफ्नो रेमिटेन्स सहयोग केन्द्र मार्फत् सबै रेमिटेन्स सम्बन्धी प्रश्नहरुका लागि प्राथमिकता सेवा सम्बन्धि सहयोग समेत प्रदान गर्ने जनाएको छ ।

क्यासवे मनी ट्रान्स्फर नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध

७ असोज, काठमाडौं । क्यासवे मनी ट्रान्स्फर प्रालिले नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी रेमिटेन्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ । यो व्यवस्थासँगै …

नेपाल रेमिट नेपाल क्लियरिङ हाउसमा आबद्ध

३० साउन, काठमाडौं । नेपाल रेमिट इन्टनेसनल प्रालि नेपाल क्लियरिङ हाउसमा आबद्ध भएको छ । नेसनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी रेमिटेन्स कारोबारहरु सीधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा नेपाल क्लियरिङ हाउसमा …

ईजीलिंक रेमिटेन्स नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध

ईजीलिंक रेमिटेन्स नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ । नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी रेमिटेन्स कारोबारहरु ग्राहकको बैंक खातामा जम्मा गर्नै उद्देश्यले नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको कम्पनीले जनाएको छ ।

इजीलिंक रेमिटेन्स भयो नेपाल क्लियरिङ हाउसमा आवद्ध

३१ असार, काठमाडौं । ईजीलिंक रेमिटेन्स प्रालि र नेपाली क्लियरिङ हाउसमा आबद्ध भएको छ। ईजीलिंक रेमिटेन्सले नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी रेमिटेन्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा नेपाल …