दुई सातामा १३८ पिन्ट रगत जम्मा

कैलाली । सुरक्षित मातृत्व सञ्जाल महासङ्घले कोरोना महामारीबीच धनगढीमा आयोजना गरेको एकमहिने रक्तदान कार्यक्रमअन्तर्गत दुई सातामा १३८ पिन्ट रगत जम्मा भएको छ । धनगढी उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा महासङ्घले आयोजना गरेको रक्तदान कार्यक्रमको चौधौँ दिनमा आज १३८ जनाबाट १३८ पिन्ट रगत जम्मा भएको महासङ्घका अध्यक्ष तपेन्द्र भुसालले जानकारी दिए । कोरोना महामारीबीच कुनै […]

सम्बन्धित सामग्री

हटेन बर्दिवासमा डेंगुको त्रास, ४ सय प्रभावित :: Pahilopost.com

बर्दिवास : महोत्तरीको बर्दिवास क्षेत्रमा डेंगुको त्रास फैलिएको छ। असोजको तेस्रो सातामा पाँच जनामा डेंगु देखिएयता दिनहुँ डेंगुका विरामी बढ्दै गएका छन्।  बर्दिबासका शुभ स्वस्तिक, जनसेवा र बर्दिवास अस्पतालमा अहिले डेंगु संक्रमित उपचार लिन र डेंगुको शंका भएकाहरु रगत जाँच गराउन आउनेक्रम बढेको छ।  अहिलेसम्म बर्दिबास क्षेत्रका ३८०, महोत्तरीकै गौशाला नगर