उदयपुरमा भयावह बन्दै आत्महत्या, यस्ता छन् मनोविद्का सुझाव

उदयपुरः जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरमा आत्महत्या गर्नेको संख्या विगतमा भन्दा बढ्दै गएको छ।  आर्थिक वर्ष २०७०/०७१ देखि २०७३/०७४ हुँदै २०७४/०७५ को साउनको तेस्रो हप्ता बित्न लाग्दा जम्मा २६२ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्यांक छ। प्रहरी निरीक्षक देवीप्रसाद फागुका अनुसार तीन वर्ष पुगेर...

सम्बन्धित सामग्री

भयावह बन्दैछ नसर्ने रोग, कसरी गर्ने रोकथाम ?

गरिब र कम विकसित देशमा नसर्ने रोगले ७७ प्रतिशत मृत्यु ओगट्ने वा आगामी ३० वर्षमा प्रत्येक ४ जनाको मृत्युमध्ये ३ जनाको मृत्यु गरिब मुलुकमा मात्र हुनेछ ।

भयावह बन्दै जलवायु परिवर्तनको आर्थिक प्रभाव

मौसमको चरम बदलाव र प्राकृतिक प्रकोपहरू नियमित रूपमा भइरहेका छन्। जलवायु परिवर्तनसँगै यस्ता घटना दिनानुदिन बढ्दै गएका छन् र तिनको आर्थिक असर थप गम्भीर बन्दै गएको छ। धेरै सरकारहरूले आगामी ३० देखि ४० वर्षमा कार्बन तटस्थ बन्ने वाचा गरेका छन्, जबकि यी प्रकोपहरूको तत्कालका प्रभावहरूलाई सम्बोधन गर्न अतिरिक्त नीतिहरू आवश्यक छ। यसका लागि सरकारहरूबाट थप […]

एक्लोपनले निम्त्याउँछ यस्ता भयावह समस्या

हेल्थ टिप्स वासु आचार्य, मनोविश्लेषक मनोविश्लेषण केन्द्र नेपाल डिप्रेसन मानसिक समस्या हो । मानिस डिप्रेसनमा गएपछि एक्लोपन महसुस हुन्छ । यस्तो अवस्थामा मानिसलाई एक्लै बस्दा आनन्द आउँछ । ‘केही गर्न सक्दिनँ, म असफल भएँ, मेरो...

जीवनदर्शन : लक्ष्यमा पुग्न ध्यान दिनुपर्ने केही कुरा

जीवनमा कतिपय विषय वा समस्या यस्ता हुन्छन्, जुन वास्ता गर्नै लायक हुँदैनन् । कतिपय विषय वा समस्या यस्ता हुन्छन, जसको वास्ता गर्न थाल्दा मुख्य विषय वा लक्ष्यमा ध्यान दिनै भ्याइन्न वा पाइन्न । अझ कतिपय विषय वा समस्या यस्ता हुन्छन्, जसलाई भाउ दिन थाल्दा वा जसको वास्ता गर्न थाल्दा समस्या बढेर निकै भयावह बन्न पुगिरहेको हुन्छ । उदाहरणका लागि घाउ वा चोटलाई नै लिन सकिन्छ । कतिपय मानिसमा कुनै घाउचोट लाग्यो भने सानै किन नहोस् त्यसलाई मसार्ने, सुमसुम्याउने, कोट्याउने वानी हुन्छ । कतै भाइबहिनीहरूले पनि

मिचाहा झारको फैलावट भयावह

मान्छे र अरू जीवजन्तुले जे खान हुन्छ, ती वनस्पति हुर्काउनै गाह्रो छ । रोगकीराको आक्रमण हुन्छ, हावापानीको असर पर्छ । रोप पनि हुर्कन्छ, फल्छ भनेर ढुक्क पर्न सकिँदैन । केही वनस्पति यस्ता छन्, जो मान्छेले के काम लाग्छ भने भेउ पाएकै छैनन्, ती अरु वनस्पतिमाथि मिचाहा भएर फैलिइरहेका छन्

सुदूरपश्चिममा भयावह बन्दै आत्महत्या, यस्ता छन् बढ्ने कारण

धनगढी : सुदूरपश्चिम प्रदेशमा आत्महत्याले भयावह रुप लिँदै गएको छ।प्रदेशमा वर्षेनी आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ।  गत ५ वर्षको तथ्यांक हेर्ने हो भने प्रदेशका सबै जिल्लामा आत्महत्या गर्नेको संख्या बढेको देखिएको छ।मानसिक समस्या, घरेलु हिंसा, गरिबी, अनैतिक सम्बन्ध र त्यसले ल्याउने निराशाका कारण आत्महत्या हुने गरेको प्रहरी बताउँछ।पछिल्ला ५ वर्षमा सुदूरपश्चिमका ९ जिल्लामा २ हजार ६ सय ४५ जनाले आत्महत्या गरेको विवरण प्रहरीले दिएको छ। यो तथ्यांकले प्रदेशमा औसतमा दैनिक २ जनाले देहत्याग गर

बिरामीको मुुटुमा कोरोनाले कसरी गर्छ हमला ? पहिलाभन्दा ५० प्रतिशत बढी खतरनाक

कोरोनाभाइरसको दोस्रो लहर युवाका लागि बढी खतरनाक साबित भइरहेको छ । यस्ता थुप्रै मामिला देखिइसकेका छन् जहाँ संक्रमित व्यक्तिमा कार्डिएक अरेस्ट र ब्लड क्लटिङको समस्या देखिएको छ । अक्सिजन र औषधीका कमीका कारण पनि स्थिति दिनप्रति भयावह हुँदैछ । यस विषयमा स्वास्थ्य विज्ञले एक भारतीय मिडियासँग बिस्तारमा कुराकानी गरेका छन् ।कोरोनाभाइरसले किन युवालाई आफ्नो शिकार बनाइरहेको छ ?यसबारे फार्टिस अस्पतालका अध्यक्ष डा. अशोक शेठले भने, ‘म्युटेन्ट भाइरस अघिल्लो वर्षको तुलनामा ५० प्रतिशत बढी संक्रामक भएको छ ।

नेकपा मालेले दियो सरकारलाई सुझाव

काठमाडौं । नेकपा मालेले कोरोना संक्रमणको अवस्था भयावह हुँदै गएको जनाउँदै सर्वसाधारण जनतालाई सहज र सुलभ स्वास्थ्य सेवा उपलव्ध गराउन सरकारलाई ९ बुँदे सुझाव दिएको छ । नेकपा मालेका महासचिव सीपी मैनालीले बुधबार एक विज्ञप्ति जारी गर्दै सो सुझाव दिएका हुन् । यस्ता छन् सुझाव(क) नेपालका सबै अस्पतालहरुमा आवश्यक जनशक्ति सहित बेड, औषधी, भेन्टीलेटर, आइसियु तथा अक्सिजनको पर्याप्त ब्यवस्था मिलाउन सरकारले सर्वोच्च प्राथमिकता देओस् तथा कोरोना जाँच तीब्र बनाइयोस्, (ख) कोरोना पीडित सर्वसाधारणहरूको निम्ति सहज,

कृषकलाई राहत प्याकेज - Karobar National Economic Daily

बाढीपहिरोका कारण मानवीय क्षति जति ठूलो छ, चलअचल सम्पत्तिको नोक्सानी विवरण पनि उत्तिकै भयावह छ । बर्सेनि हुने यस्ता प्रकोप न्यूनीकरणका लागि राज्यको उदासीनता तथा नागरिकको पूर्वतयारी पक्ष कमजोर हुनु…