कृषकलाई राहत प्याकेज - Karobar National Economic Daily

बाढीपहिरोका कारण मानवीय क्षति जति ठूलो छ, चलअचल सम्पत्तिको नोक्सानी विवरण पनि उत्तिकै भयावह छ । बर्सेनि हुने यस्ता प्रकोप न्यूनीकरणका लागि राज्यको उदासीनता तथा नागरिकको पूर्वतयारी पक्ष कमजोर हुनु…

सम्बन्धित सामग्री

वर्षा प्रभावित कृषकका लागि राहत प्याकेज घोषणा

काठमाडौँ– सरकारले हालैको वर्षाबाट प्रभावित कृषकलाई राहत प्याकेज घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हालै तीन दिनको बेमौसमी अविरल वर्षाबाट धानबाली तथा अन्य खाद्यान्न बालीमा भएको क्षतिका लागि कृषकलाई राहत दिने निर्णय गरेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए । उनका अनुसार १० कट्टा वालालाई ३५ प्रतिशत, ३ विघासम्मलाई ३० प्रतिशत र त्यो […]