मिचाहा झारको फैलावट भयावह

मान्छे र अरू जीवजन्तुले जे खान हुन्छ, ती वनस्पति हुर्काउनै गाह्रो छ । रोगकीराको आक्रमण हुन्छ, हावापानीको असर पर्छ । रोप पनि हुर्कन्छ, फल्छ भनेर ढुक्क पर्न सकिँदैन । केही वनस्पति यस्ता छन्, जो मान्छेले के काम लाग्छ भने भेउ पाएकै छैनन्, ती अरु वनस्पतिमाथि मिचाहा भएर फैलिइरहेका छन्