हेटौंडा । गत असार २२ गते बजेट पास भएपछि स्थगित भएको बागमती प्रदेशसभाको बैठक नबस्दा जनताका मुद्दा ओझेलमा परेको छ । २०७९ पुस १८ गते सुरू भएको दोश्रो कार्यकालको प्रदेशसभा बैठक ३६ दिनमात्र चलेको छ । यो अवधिमा ५६ वटा बैठक बस्यो । एक वर्षको अवधिमा दुईवटा अधिवेशन सम्पन्न गरेको प्रदेशसभा बैठकमा विधेयकको निर्माणमा ढिलाई […]