तीन पटक टेण्डर गर्दासमेत उद्धार सामग्री खरिद भएन

१८ असार, बुटवल । लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरू पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, रुपन्देही र प्युठान पहिरो तथा तराईका जिल्ला बर्दिया, बाँके, नवलपरासी, रुपन्देही, दाङ र कपिलवस्तु बाढीको जोखिममा छन् । मनसुन पूर्वतयारी प्रतिकार्य योजना अनुसार लुम्बिनी प्रदेशमा ७९ हजार ९७९ घर परिवार मनसुनजन्य विपद्बाट प्रभावित हुने अनुमान छ । मुख्यमन्त्रीदेखि प्रदेशसभास्थल समेत रहेको बुटवल उपमहानगरपालिका […]

सम्बन्धित सामग्री

वधशाला सञ्चालन गर्न टेण्डर आह्वान

बुटवलमा पशु वधशाला सञ्चालनका लागि टेण्डर आह्वान गरिएको छ । उपमहानगरपालिकाको वडा नम्बर १० रामनगरमा निर्माण भएको बधशाला सञ्चालनका लागि टेण्डर आह्वान भएको हो । दुई बिघा तीन कट्ठा क्षेत्रफलमा बनेको वधशाला सञ्चालनका लागि तीन वर्षअघि सम्झौता भएको थियो । तर विधि र प्रक्रिया पूरा नभएपछि ३० दिनको समय राखेर पुनः टेण्डर आह्वान गरिएको बुटवल […]

बुटवलको पशु वधशाला सञ्चालनका लागि टेण्डर आह्वान

बुटवल– बुटवलको पशु वधशाला सञ्चालनका लागि टेण्डर आह्वान भएको छ। बुटवल १० रामनगरमा निर्माण भएको बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले आइतबार टेण्डर आह्वान गरेको हो। रामनगरमा दुई बिघा तीन कट्ठा क्षेत्रफलमा बनेको वधशाला सञ्चालनका लागि तीन वर्ष अघि सम्झौता भएपनि विधि र प्रक्रिया पूरा नभएपछि उपमहानगरपालिकाले पुनस् टेण्डर आह्वान गरेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले […]

प्राधिकरणले रद्द गर्यो जीआईएस म्यापिङको टेण्डर, पुनः टेण्डर आह्वान हुने

नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको जीआईएस म्यापिङ अफ डिष्ट्रब्युसन नेटवर्कको पहिलो टेण्डर रद्द गरेको छ । प्राधिकरणले भदौ २३ गते सार्वजनिक गरको टेण्डर मार्फत छनोट भएको कम्पनी पनि विवादमा परेपछि अर्काे टेण्डर आव्हान गर्ने तयारी भएको हो ।प्राधिकरणले  सार्वजनिक गरेको टेण्डरमा तीन कम्पनी सहभागी भएका थिए । यसमध्ये २ कम्पनीलाई अयोग्य भन्दै आइएमएस जेभीलाई ठेक्का दिने भनिएको थियो । प्रारम्भिक छनोटमा योग्य भएको आइएमएस जेभीको विषयमा पनि उजुरी परेको र त्यसको छानविन गर्दा सो कम्पनी पनि जीआईएस

टेण्डर नपरेपछि चामल ढुवानी अन्योलमा

टेण्डर (बोलपत्र) नपरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले चामल ढुवानी गर्न सकेको छैन । दशैँलाई लक्षित गरी चामल ढुवानीका लागि कम्पनीले बोलपत्र आह्वान गरेको थियो । तर कसैले टेण्डर नहाल्दा चामल ढुवानी अन्योलमा छ ।  पुनः दोस्रोपटक बोलपत्र आह्वान गरेर चामल ढुवानी गर्ने तयारी रहेको कम्पनीका तुलसीपुर प्रमुख तुलसी सुनारले बताए । उनका अनुसार रुकुम पूर्व, रुकुमपश्चिम र डोल्पाको लिखुमा चामल ढुवानीका लागि पुनः बोलपत्र आह्वान गर्न लागिएको हो । “पुनः टेण्डर आह्वान गरी चामल ढुवानीका

प्रहरी एकेडेमीको टेण्डर स्वीकृतिको चरणमा

काभ्रेको पनौतीमा निर्माण हुन लागेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको टेण्डर स्वीकृतिको चरणमा पुगेको छ । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले महाराजगञ्जमा रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई पनौतीमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माणका लागी प्राविधिक परिक्षण सकेर टेण्डर आह्वान गरिएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले रातोपाटीलाई बताए । उनले भने–‘ अहिले टेण्डर स्वीकृतिको चरणमा पुगेको छ ।’

विद्युत् बेच्न टेण्डर आह्वान

नेपाल विद्युत् प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत् भारतमा प्रतिस्पर्धी दरमा बिक्री गर्न टेण्डर आह्वान गरेको छ।...

रिङरोडमा साइकल लेन बनाउन टेण्डर

काठमाडौं– ललितपुर महानगरपालिकाले रिङरोड खण्डमा साइकल लेन बनाउने टेण्डर आह्वन गरेको छ । महानगरपालिकाले सोमबार आह्वन गरेको टेण्डरमा करिब दुई करोड रुपैयाँमा साइकल लेन बनाउने गरी प्रस्ताव मागको सूचना जारी गरेको हो । महानगरपालिकाले एक करोड ९४ लाख २८ हजार एक सय ३४ मा टेण्डर आह्वान गरेको हो । यस्तै, सोही टेण्डर सूचनामा महानगरपालिकामा यसअघि […]

नदीजन्य पदार्थ उत्खनन्मा टेण्डर परेन

लुम्बिनी प्रदेश सरकारले नदीजन्य पदार्थ उत्खनन्का लागि मूल्य बढाएका कारण कसैले पनि टेण्डर नहालेको स्थानीय तहहरूले बताएका छन् । प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा ८ रुपैयाँ प्रतिक्युफिट निर्धारण गरेको थियो भने चालू आर्थिक वर्षमा १२ रुपैयाँ प्रतिक्युफिट पु-याएको छ ।दाङ-जिल्लामा नदीजन्य पदार्थ उत्खनन्का लागि टेण्डर आह्वान गरे पनि टेण्डर पर्ने सकेको छैन ।स्थानीय तहहरूले पटक […]

एमाले विधान महाधिवेशनमा ‘भात’ को टेण्डर !

दुई दिनपछि सुरु हुने नेकपा एमालेको विधान महाधिवेशनको खाद्य व्यवस्थापनका लागि टेण्डर आह्वान भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा असोज १५ देखि १७ सम्म तीन दिन चल्ने महाधिवेशनमा सहभागी प्रतिनिधिलाई तीन दिनका लागि बिहानको खाना र दिउँसोको खाजाका लागि टेण्डर आह्वान गरिएको हो ।एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ५ हजार प्रतिनिधिका लागि खाना र खाजाका लागि गरिएको टेण्डर आह्वानमा १० जनाले प्रतिस्पर्धा गरेका थिए । तामाङले भने, ‘१० जनाको टेण्डर परेको थियो, त्यसमध्येबाट एउटा छ

सिद्धबाबा सुरुङमार्गका लागि ग्लोबल टेण्डर

बहुप्रतिक्षित बुटवल पाल्पा सडकको सिद्धबाबामा सुरुङ निर्माणका लागि टेण्डर आह्वान गरिएको छ । सिद्धबाबा सुरुङमार्गका लागि सडक विभागले ४५ दिनको समय सीमा तोकेर आइतबार ग्लोबल टेण्डर आह्वान गरेको हो ।...