नदीजन्य पदार्थ उत्खनन्मा टेण्डर परेन

लुम्बिनी प्रदेश सरकारले नदीजन्य पदार्थ उत्खनन्का लागि मूल्य बढाएका कारण कसैले पनि टेण्डर नहालेको स्थानीय तहहरूले बताएका छन् । प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा ८ रुपैयाँ प्रतिक्युफिट निर्धारण गरेको थियो भने चालू आर्थिक वर्षमा १२ रुपैयाँ प्रतिक्युफिट पु-याएको छ ।दाङ-जिल्लामा नदीजन्य पदार्थ उत्खनन्का लागि टेण्डर आह्वान गरे पनि टेण्डर पर्ने सकेको छैन ।स्थानीय तहहरूले पटक […]