वधशाला सञ्चालन गर्न टेण्डर आह्वान

बुटवलमा पशु वधशाला सञ्चालनका लागि टेण्डर आह्वान गरिएको छ । उपमहानगरपालिकाको वडा नम्बर १० रामनगरमा निर्माण भएको बधशाला सञ्चालनका लागि टेण्डर आह्वान भएको हो । दुई बिघा तीन कट्ठा क्षेत्रफलमा बनेको वधशाला सञ्चालनका लागि तीन वर्षअघि सम्झौता भएको थियो । तर विधि र प्रक्रिया पूरा नभएपछि ३० दिनको समय राखेर पुनः टेण्डर आह्वान गरिएको बुटवल […]