गोताखोर अभ्यासका क्रममा सुनसरीमा डुंगा दुर्घटना, ६ जना घाइते

मोरङ – गोताखोर डेमोन्सट्रेसनका क्रममा सुनसरीमा डुंगा (मोटरबोट) दुर्घटना भएको छ। सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह पकली, सुनसरीद्वारा आयोजित गोताखोर डेमोन्सट्रेसनको पूर्वतयारीका क्रममा पत्रकार चढेको डुंगा कोशी नदीमा दुर्घटना भएको हो। दुर्घटनामा ६ जना घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। घाइतेहरुको अवस्था […]