सुनसरीमा चुलियो एमालेभित्रको आन्तरिक विवाद

मोरङ – सुनसरीमा एमालेभित्रको आन्तरिक विवाद तीव्र रूपमा फैलिएको छ। केही समयदेखि सतहमा देखिँदै आएको विवादलाई मत्थर पार्न बुधबार आयोजना गरिएको जिल्ला कमिटीको पूर्ण बैठकमा जनप्रतिनिधिले स्टेजमा माइक्रोफोन खोसेपछि विवाद थप चुलिएको हो। सुनसरीको इनरुवामा बुधबार आयोजित बैठकमा अध्यक्षताको विषय उत्कर्षमा पुग्दा विवाद बल्झिएको हो। कार्यक्रमका अध्यक्षतामा इटहरी उपमहानगर प्रमुख द्वारिकालाल चौधरीले दाबी गरेपछि बढेको […]

सम्बन्धित सामग्री

रेडक्रस सुनसरीमा विवाद

२०७८ भदौ २३ मा नेपाल रेडक्रस सोसाइटी, सुनसरी जिल्लासहितका शाखाहरू विघटन गरी तदर्थ समिति गठन गरेकोविरुद्ध उच्च अदालत विराटनगरमा परेको रिट निवेदन खारेज भएसँगै पुनः नयाँ विवाद देखा परेको छ।...

सुनसरीमा एमालेकाे विजय जुलुसमा झडप, १२ जना घाइते

सुनसरी – सुनसरीमा नेकपा एमालेले विजय जुलुस निकाल्ने क्रममा दुई पक्षबीच झडप भएको छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीको विजयी र्‍यालीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो । दुहबी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्षको घर नजिक विजय र्‍यालीमा अबिर लगाउने क्रममा कांग्रेसका कार्यकर्तालाई लागेर विवाद हुँदा झडप भएको सुनसरी प्रहरीले जनाएको छ । झडपका क्रममा दुई पक्षकै गरेर १२ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले ज...

विवाद समाधान गर्न बनेको समितिद्वारा एमाले अधिवेशनको टुंगो

नेकपा एमाले सुनसरीमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर र दस बुँदे सहमतिका पक्षधरबीच सुनसरीमा लामो समय विवाद चर्केर समाधान गर्न गठन गरिएको समितिले पुस २३ गते जिल्ला अधिवेशन गर्ने भएको छ।...

सुनसरीमा एमाले महाधिवेशन प्रतिनिधि छनोटमा विवाद, निर्वाचन शुक्रबारसम्म सर्‍यो

मोरङ – एमालेको १० औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा सुनसरीमा संस्थापन र असन्तुष्ट पक्षबीच महाधिवेशन प्रतिनिधि छनोटको विषयलाई लिएर विवाद बढ्दै गएको छ। सुनसरीमा देखिएको संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच विवाद बढ्दै गर्दा मंगलबार हुने निर्वाचन तालिकासमेत मंसिर ३ गते शुक्रबारसम्मका लागि सरेको जिल्ला निर्वाचन सहयोग समितिले जनाएको छ। जिल्ला निर्वाचन सहयोग समिति शिवराज चौहानले […]

सुनसरीमा नेकपा विवाद धरानमा अलग–अलग अधिवेशन, इटहरीमा पनि हस्तक्षेप

सुनसरीमा नेकपा एमालेको जिल्ला अध्यक्ष चयनको विषयमा विवाद देखिएको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न एमाले अध्यक्ष केपी ओली पक्षअसहमत देखिएकाले जिल्ला अध्यक्ष रहेका रेवतीरमण भण्डारी र रमेश बस्नेतबीच आधिकारिक अध्यक्षमा विवाद देखा परेको हो । ३ जेठ ०७५ मा एमाले र माओवादी केन्द्रबीच एकता हुनुभन्दा अगाडिका अध्यक्षलाई ओलीपक्षले स्वीकार नगरेपछि विवाद देखिएको बस्नेत […]

सुनसरीमा एमाले विवाद, धरानमा अलग अलग अधिवेशनबाट नयाँ समिति

सुनसरी– नेकपा एमालेको निकै लामो समयपछि पार्टी अधिवेशन भयो । शनिबार देशभर सबै वडामा अधिवेशनबाट नयाँ नेतृत्व आएका छन् । तर सुनसरी जिल्लामा देखिएको पार्टी विवादले जिल्लालाई मात्रै असर पारेको छैन, वडा वडामासमेत अधिवेशन हुन सकेनन् । जिल्लाका दुई हरिनगरा र बर्जु गाउँपालिकामा बाढीले तहसनहस पारेपछि अधिवेशनको मिति सारिएको छ । तर धरान उपमहानगरमा भने […]

सुनसरीमा एमालेको जिल्ला अध्यक्षमा विवाद

६ कात्तिक, विराटनगर । सुनसरीमा नेकपा एमालेको जिल्ला अध्यक्ष को हो भन्ने विषयमा विवाद देखिएको छ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुनभन्दा अगाडिका अध्यक्षलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले स्वीकार नगरेपछि विवाद देखिएको हो । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले नमानेका कारण जिल्लामा रेवतीरमण भण्डारी र रमेश बस्नेत […]

वडा अधिवेशन अघि सुनसरीमा एमाले कमिटीको आधिकारिकता विवाद

नेकपा एमालेको वडा अधिवेशन आउन एक दिन मात्र बाँकी छ, तर सुनसरी जिल्लामा भने कुन कमिटी आधिकारिक भन्ने विवाद समाधान हुनुको साटो झन् चुलिर्दै गएको छ।...

सुनसरीमा एसिड प्रहार गरेर भागेका युवक काठमाडौंबाट पक्राउ

सुनसरीमा एसिड प्रहार गरेर भागेका युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका–३ घर भएका ३० वर्षीय रोमनराम धामीलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेर सुनसरी लगिएको सुनसरीका एसपी सञ्जयसिंह थापाले रातोपाटीलाई बताए ।साउन २२ मा राती धामीले २८ वर्षीया पत्नी सरस्वती बस्नेतलाई प्रहार गर्न खोजेको एसिड लागेर छिमेकी ४३ वर्षीया श्यामकुमारी धामी घाइते भएकी थिइन् । चुरोटको विषमा विवाद हुँदा छिमेकीको शरणमा पुगेकी श्रीमतीलाई रोमनरामले लखेटेर एसिड हान्ने प्रयास गरेका हुन् । छु

सुनसरीमा एमालेको बोर्ड राख्दा विवाद

धरान– नेपाल कम्युनिस्ट पार्टी ( एमाले)का अध्यक्ष केपी शर्मा ओली समर्थक कार्यकर्ताहरुले वरिष्ठ नेता माधव नेपाल पक्षले सुनसरी पार्टी कार्यालयमा राखेको बोर्ड हटाएका छन् । त्यसक्रममा दुई पक्षबीच विवाद भएको छ ।सर्वोच्च अदालतले साविक एमाले र माओवादी केन्द्रलाई ब्युँताएपछि सुनसरीका विभिन्न पार्टी कार्यालयहरुमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखिएको छ । मंगलवार नेकपा एमालेका सुनसरी […]