सुनसरीमा एमाले महाधिवेशन प्रतिनिधि छनोटमा विवाद, निर्वाचन शुक्रबारसम्म सर्‍यो

मोरङ – एमालेको १० औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा सुनसरीमा संस्थापन र असन्तुष्ट पक्षबीच महाधिवेशन प्रतिनिधि छनोटको विषयलाई लिएर विवाद बढ्दै गएको छ। सुनसरीमा देखिएको संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच विवाद बढ्दै गर्दा मंगलबार हुने निर्वाचन तालिकासमेत मंसिर ३ गते शुक्रबारसम्मका लागि सरेको जिल्ला निर्वाचन सहयोग समितिले जनाएको छ। जिल्ला निर्वाचन सहयोग समिति शिवराज चौहानले […]