मोरङ र सुनसरीमा सवारी दुर्घटना, एक बालकसहित ३ जनाको मृत्यु

विराटनगर : मोरङ र सुनसरीमा भएको सवारी दुर्घटनाबाट १ जना बालकसहित ३ जनाको मृत्यु भएको छ। हिजो बेलुका ४ बजे मोरङको सुन्दरहरैचा नगरपालिका–४ चरिगुवा स्थित भित्रि सडकमा दक्षिणबाट उत्तर तर्फ जादै गरेको को २ त ३०५४ नम्बरको ट्याक्टरले बाटो क्रस गर्दै गरेको साइकललाई ठक्कर दिई दुर्घटना हुँदा साइकल चालक सोही स्थान बस्ने धर्मलाल सरदारको छोरा ९ वर्षीय मिलन सरदार घाइते भएका थिए। घाइते बालकको बिराटनर्सिङ होम अस्पताल बिराटनगरमा उपचारको क्रममा बेलुका सवा पाँच बजे मृत्यु भएको मोरङ प्रहरीले जनाएको

सम्बन्धित सामग्री

प्रदेश १ मा भएको सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु, १ जना घाइते

विराटनगर। प्रदेश १ मा भएको सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्। झापा, मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका हुन्।

सुनसरीमा सवारी दुर्घटना, ३ जनाको मृत्यु

सुनसरीमा गए राति छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।  इटहरी–१७  पकलीस्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको  प्रदेश १–०२–०४३ प ९०८७ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ठेलालाई ठक्कर दिँदा ठेला चालक इटहरी–१७ का ४५ वर्षीय तेजनारायण साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  मोटरसाइकल चालक मोरङ बेलबारी–८ का ४५ वर्षीय बिक्रम खड्का घाइते भएको र उनको न्युरो अस्पताल विराटनगरमा

मोरङ, सुनसरी र उदयपुरमा भएको सवारी दुर्घटना ३ जनाको मृत्यु

विराटनगर । मोरङ, सुनसरी र उदयपुरमा भएको सवारी दुर्घटना ३ जनाको मृत्यु भएको छ । मोरङको मिक्लाजुङ गाँउपालिका– ५ मा ना ३ ख ३८९८ नम्बरको ट्याक्टरबाट लडेर स्थानीय २५ वर्षीय मदन राईको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।