भारी वर्षापछि मोरङ र सुनसरीका दर्जनौँ खोलामा बाढी, सचेत रहन आग्रह

विराटनगर / तीन दिनदेखिको भारी वर्षाका कारण मोरङ र सुनसरीमा रहेका दर्जनौँ खोलामा ठूलो बाढी आएको छ । बाढी आएर जलसतह बढेसँगै खोला आसपासमा बसोबास गरिरहेकाहरुमा त्रास बढेको छ । वर्षेनी खोलामा आउने बाढीका कारण मोरङ र सुनसरीमा ठूलो जनधनको क्षति हुँदै आएको छ । कयौं परिवार विस्थापित हुने गरेका छन् । निरन्तरको वर्षाका कारण... The post भारी वर्षापछि मोरङ र सुनसरीका दर्जनौँ खोलामा बाढी, सचेत रहन आग्रह appeared first on Purbeli News.

सम्बन्धित सामग्री

झापा, मोरङ र सुनसरीका नाकामा कडाइ

मोरङ- भारतसँग जोडिएका कोसी प्रदेशका तीनवटा तराई जिल्लाका सीमानाकामा स्थानीय प्रशासनले सतर्कता बढाएको छ। स्थानीय प्रशासनले झापा, मोरङ र सुनसरीतर्फको नाकामा सतर्कता बढाएको हो। तराई क्षेत्रमध्ये सुनसरीको विभिन्न स्थानमा हुने भनिएको मुस्लिम समुदायको धार्मिकसभाका लागि भारततर्फबाट नागरिक आउनेक्रम बढेसँगै प्रशासनले सतर्कता अपनाएको हाे। जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार पछिल्लो समय सीमाक्षेत्रबाट आउजाउ बढेसँगै प्रहरीले धार्मिकसभाका […]

सुनसरी कांग्रेसद्वारा दुई जनाको सदस्यता खारेज

मोरङ– सुनसरीको धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराएका दुई जनाको सदस्यता खारेज भएको छ। कांग्रेस सुनसरीका पार्टी सचिव वीरेन्द्र साहका अनुसार आफ्नै पार्टीको निर्देशनविरुद्ध उम्मेदवारी दिएका धरानका रोशन अधिकारी र कृष्ण भट्टराईको सदस्यता खारेजी गरिएको हो। धरान वडा नम्बर १ का वडाध्यक्षसमेत भएका अधिकारीले यसपटकको निर्वाचनमा राप्रपाका तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएका छन्। त्यसैगरि […]

सुनसरीमा कोरोना संक्रमित एकको मृत्यु

मोरङ – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुनसरीका एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार धरान–१४ का २९ वर्षीय पुरुषको मंगलबार राती ८ बजेर ५५ मिनेटमा मृत्यु भएको हो। उनलाई माघ ३ गते संक्रमण पुष्टि भएको थियो। उनले कोरोना भाइरसविरुद्धको खोप लगाएका थिएनन्। उनलाई संक्रमण पुष्टि […]

न्याय नपाए आन्दोलनमा उत्रने द्वन्द्व पीडितको चेतावनी

कार्यक्रममा झापा, मोरङ र सुनसरीका द्वन्द्व पीडित र वेपत्ता परिवारका सदस्यहरू सहभागी थिए।

बेमौसमी वर्षाले मोरङ–सुनसरीका उद्योगमा साढे दुई अर्बको क्षति

कात्तिक पहिलो साता परेको अविरल वर्षा र त्यसपछि आएको बाढीले मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा दुई अर्ब ४७ करोड बराबरको क्षति भएको छ । उद्योग संगठन मोरङले कात्तिक पहिलो साता परेको वर्षा र त्यसपछि आएको बाढीले औद्योगिक क्षेत्रमा परेको क्षतिबारे गरिएको प्रभाव मूल्यांकन प्रतिवेदन र सार्वजनिक गरेको हो ।उद्योगी व्यवसायी, सरोकारवाला र प्रशासनका प्रतिनिधिसहितको सहभागितामा प्रतिवेदन सार्वजनिक […]

मोरङ र सुनसरीका उद्योगको सर्वेक्षण सुरू

उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्याकं संकलन सुरु गरेको छ ।तथ्य र तथ्याकंमा आधारित नीतिगत बहस र पैरवी सञ्चालन गर्न सबै औद्योगिक प्रतिष्ठानहरुको औद्योगिक तथ्याकं संकलन गरी डाटाबेस तयार गर्ने लक्ष्यका साथ सुनसरी–मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक सर्वेक्षण–२०७८ सुरु गरिएको संगठनका अध्यक्ष सुयश प्याकुरेलले बताए । “एक […]

मोरङ र सुनसरी सहित प्रदेश १ का सात एसपीको सरुवा

विराटनगर / मोरङ र सुनसरीका सहित प्रदेश १ बाट नेपाल प्रहरीका सात जना एसपी (प्रहरी उपरीक्षक)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मङ्गलबार एकैपटक ५२ एसपीको सरुवा निकालेको हो । यसअघि नै एसपीको सरुवा निस्कनुपर्नेमा कोरोना महामारी लगायतका कारण रोकिएको थियो । मोरङ प्रहरी प्रमुख एसपी (प्रहरी उपरीक्षक) सन्तोष खड्काको नेपाल प्रहरी प्रधान कार्यालय... The post मोरङ र सुनसरी सहित प्रदेश १ का सात एसपीको सरुवा appeared first on Purbeli News.

झापा, मोरङ र सुनसरीका स्काउटरलाई शव व्यवस्थापन तालिम दिँदै सेना

झापा :  कोरोना संक्रमितको शव व्यवस्थापन कार्य थप चुस्त र दुरुस्त बनाउन नेपाली सेनाले प्रदेश १ का स्काउटरलाई यससम्बन्धी तालिम सञ्चालन गरिरहेको छ।नेपाली सेनाले प्रदेश-१ का १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीका ४३ जना स्काउटरलाई संक्रमितको शव व्यवस्थापनसम्बन्धी तालिम दिइरहेको हो। झापाको भद्रपुरमा १७ जना, मोरङको विराटनगरमा १४ जना र सुनसरीको इटहरीमा १२ जना स्काउटरलाई तालिम दिइरहेको नेपाल स्काउटका १ नम्बर प्रदेश तदर्थ समितिका सदस्य अरुण बस्नेतले जानकारी दिए। अहिले मुलुकभर नेपाली सेनाको ट

प्रधानमन्त्री ओली मोरङ र सुनसरीका विभिन्न कार्यक्रममा सहभागी हुँदै

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार मोरङ र सुनसरीका विभिन्न कार्यक्रममा सहभागी हुँदैछन्। प्रधानमन्त्री ओलीले दिउँसो साढे ११ बजे मोरङको कटारी नगरपालिकामा निर्माण गरिएको कृषि बजारको उद्घाटन गर्ने कार्यक्रम छ।