नर्सिङ पढेर अहिले बेरोजगार संघको अध्यक्ष हुन पाइन्छ

नेपालमा नर्सिङ शिक्षा नपाएर विदेशिन बाध्य भएको अवस्थामा चिकित्सा शिक्षा आयोगका जिम्मेवार व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिनुभएको छ ।

सम्बन्धित सामग्री

विद्यार्थी नयाँ संस्कार र संस्कृतिको अगुवा बन्नुपर्छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विद्यार्थीहरू नयाँ संस्कार र संस्कृतिको अगुवा बन्नुपर्ने बताउनुभएको छ । उन्साठ्ठीऔँ विद्यार्थी दिवसका अवसरमा सोममबार आयोजित कार्यक्रममा उहाँले चरम व्यक्तिवादी प्रवृत्तिलाई परास्त गर्दै विद्यार्थीहरू अगाडि बढ्नुपर्ने बताउनुभयो । “अहिले व्यक्तिवाद चरमरूपमा विकास भएको पाइन्छ । आफूले खोजेको र चाहेका पद नपाए सङ्गठनलाई तोडिदिने, देश र जनताप्रति …

बहुमत आएपछि जताततै नियुक्ति पाइन्छ : अध्यक्ष प्रचण्ड

गठबन्धनका प्रमुख नेता, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले बहुमत पाए जताततै नियुक्तिको अवसर आउन आश्वासन दिनुभएको छ । गठबन्धनप्रति अस्न्तुष्ट रहेका आफ्ना दलका नेताहरुलाई फकाउँदे अध्यक्ष प्रचण्डले अहिले टिकट नपाएर मलिनो अनुहार लगाएकाहरु बहुमत प्राप्त भएपछि हुने नियुक्तिले उज्ज्यालो हुने दावी गर्नुभएको हो । शनिबार विराटनगरमा शनिबार आयोजित कार्यक्रमलाई …

आदेशका अध्यक्ष, परमादेशका प्रधानमन्त्री

एमालेले नारायणी नदीको किनारमा आज १० औँ महाधिवेशनको उद्घाटन गर्‍यो। देशभरबाट ठूलो संख्यामा कार्यकर्ताहरु त्यहाँ पुगेको फोटो अहिले मिडियामा देख्न पाइन्छ। कार्यक्रममा एमालेले परमादेशका प्रधानमन्त्री भन्ने गरेका शेरबहादुर देउवा पनि उपस्थित थिए। लामो समयपछि पूर्व प्रधानमन्त्री ओली र वर्तमान प्रधानमन्त्री देउवा एउटै मञ्चमा उभिएका थिए। सर्वोच्च अदालतले परमादेश नदिएको हुँदो हो त प्रधानमन्त्री ओली अनि… Continue reading

अध्यक्ष उठ्ने निर्णय गरिसकेको छैन : ओली

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले अध्यक्ष पदमा उठ्ने नउठ्ने टुंगो गरिनसकेको बताएका छन्।काठमाडौंमा मंगलबार सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा ओलीले अहिलेसम्म आफूले निर्णय गरिनसकेको बताए। 'मैले अहिलेसम्म उठ्ने नउठ्ने टुंगो गरिसकेको छैन, ओलीले भने, मैले उठ्ने निर्णय गरेँ भने मलाई सर्वसम्मत छोड्न पनि पाइन्छ, नभए उठ्न पनि पाइन्छ। मैले कसैलाई नउठ भन्ने कुरा हुँदैन।'भीम रावलको उम्मेदवारीबारे उनले आफूलाई चुनौति दिएको भन्न नमिल्ने तर्क गरे । ‘मला

जहाँ १० रुपियाँमा कपडा पाइन्छ

काठमाडौं। के तपाईंलाई थाहा छ, काठमाडौंमै १० रुयिायाँमा कपडा किन्न पाइन्छ। सामाखुसी टाउन प्लानिङमा रहेको सुखावती स्टोरले १० रुपियाँमा कपडा बेच्ने गरेको छ। त्यहाँ १० रुपियाँ देखि कपडा किन्न पाइन्छ। स्टोरका अध्यक्ष चिजमान गुरुङका अनुसार हरेक दिन २÷३ सय ग्राहक त्यहाँ कपडा किन्न पुग्ने गर्छन्। यति सस्तो कपडा कसरी त? गुरुङ भन्छन्, 'मान्छेहरुले नलगाएका, थन्काएका कपडा जम्मागरी पुनः बेच्ने गर्छौ।'

झाँक्रीलाई ओलीको प्रश्न: देशको बारेमा बोल्न पाइन्छ कि पाइँदैन ?

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले रामकुमारी झाँक्रीलाई ‘देशको बारेमा बोल्न पाइन्छ कि पाइँदैन ? भनेर प्रश्न गरेका छन्। सोमबार राजधानीमा भएको राष्ट्रिय युवा संघ नेपालको भेलालाई सम्बोधन गर्दै उनले रामकुमारीमाथि कटाक्ष गरेका हुन्। उनले भने, ’तिनीहरुको सरकारलाई सोध्छु, बोल्न पाइन्छ कि पाइँदैन। राष्ट्रियताबारे सुन्न पाइन्छ कि पाइँदैन?

झाँक्रीलाई ओलीको प्रश्न : अहिले बोल्न पाइन्छ कि पाइँदैन ?

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीलाई जवाफ फर्काएका छन् । सोमबार युवा संघको कार्याक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटनपछि प्रदर्शनमार्गमा आयोजित तत्कालीन नेकपाको दाहाल–नेपाल समूहको आमसभामा बोल्न पाइन्छ भन्दै फिल्मी शैलीमा स्टिकर फुकालेको प्रसंगमा ओलीले सोमबार झाँक्रीलाई जवाफ फर्काएका हुन् । झाँक्रीले राष्ट्रपति र तत्कालीन प्रधानमन्त्री ओली […]