बहुमत आएपछि जताततै नियुक्ति पाइन्छ : अध्यक्ष प्रचण्ड

गठबन्धनका प्रमुख नेता, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले बहुमत पाए जताततै नियुक्तिको अवसर आउन आश्वासन दिनुभएको छ । गठबन्धनप्रति अस्न्तुष्ट रहेका आफ्ना दलका नेताहरुलाई फकाउँदे अध्यक्ष प्रचण्डले अहिले टिकट नपाएर मलिनो अनुहार लगाएकाहरु बहुमत प्राप्त भएपछि हुने नियुक्तिले उज्ज्यालो हुने दावी गर्नुभएको हो । शनिबार विराटनगरमा शनिबार आयोजित कार्यक्रमलाई …