पर्वतमा जग्गा वर्गीकरणमा ढिलाइ, कारोबार ठप्प

पर्वत।  पर्वतमा जग्गा वर्गीकरणमा ढिलाइ हुँदा झन्डै १० महिनादेखि जग्गाको कारोबार ठप्प बनेको छ। जिल्लाका स्थानीय तहले जग्गा वर्गीकरण गर्न नसक्दा कित्ताकाटदेखि खरिद बिक्रीलगायत कारोबार गत असार देखिनै ठप्प बनेका हुन्। कतिपय पालिकाले भू–उपयोग कार्यान्वयन समिति गठन गरे पनि केही पालिकाले गठनसमेत गर्न सकिरहेका छैनन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशिका र परिपत्र […]

सम्बन्धित सामग्री

सफ्टवेयरमा समस्याले मधेश सरकारको आर्थिक कारोबार झण्डै दुई महिनादेखि ठप्प

एक कर्मचारीले भने, ‘मन्त्रालयमा हुने दैनिक खर्च सवारी इन्धन, फोटो कपी पेपरदेखि विभिन्न आर्थिक कारोबार उधारोमा हुने गरेको छ ।'

जग्गा वर्गीकरण नगर्दा कारोबार ठप्प

स्थानीय तहले जग्गा वर्गीकरण नगर्दा पर्वतमा जिल्लाभर कित्ताकाटदेखि खरिद बिक्रीलगायत कारोबार ठप्प भएको छ। जिल्लाको जलजला गाउँपालिकाबाहेक ६ स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा कित्ताकाटदेखि बिक्रीवितरण ठप्प भएको हो। भूउपयोग ऐन, २०७६...

जग्गा कारोबार ठप्प, कित्ताकाट करिब ९० प्रतिशत घट्यो

काठमाडौं, कात्तिक ५ । सरकारले जग्गाको वर्गीकरण गर्ने निर्णय गरेसँगै देशभर जग्गा कारोबार ठप्प झैं भएको छ। भूमि व्यवस्थापन विभागका अनुसार पछिल्लो ३ महिनामा नयाँ कित्ताकाटसमेत करिब ९० प्रतिशत घटेको छ। जसकारण घरजग्गा कारोबारबाट राज्यले उठाउँदै आएको राजस्व पनि ६२ दशमलव ६३ प्रतिशतले कटौती आएको छ। जग्गाको कारोबार ह्वात्तै घटेयता घरजग्गा व्यवसायी मर्कामा परेका छन् […]

देशभर जग्गा कारोबार ठप्प

सरकारले जग्गाको वर्गीकरण गर्ने निर्णय गरेसँगै देशभर जग्गा कारोबार ठप्प झैँ भएको छ। भूमि व्यवस्थापन विभागका अनुसार पछिल्लो ३ महिनामा नयाँ कित्ताकाटसमेत करिब ९० प्रतिशत घटेको छ। जसकारण घरजग्गा कारोबारबाट राज्यले उठाउँदै आएको राजस्व पनि ६२ दशमलव ६३ प्रतिशतले कटौती आएको छ।जग्गाको कारोबार ह्वात्तै घटेयता घरजग्गा व्यवसायी मर्कामा परेका छन् भने घरजग्गाको मूल्यमा पनि गिरावट आएको छ। विभागका अनुसार २०७८ को साउन, भदौ र असोजको तुलनामा २०७९ साल साउन, भदौ र असोजमा नयाँ कित्ताकाटमा ८७ दशमलव २४ प्रतिशतले क

आर्थिक कारोबार ठप्प : बचतकर्ताले पाएनन् रकम

काठमाडौँ,२३ भदौ । लालुपाते बहुउद्देश्यीय सहकारी संस्था आर्थिक संटमा परेपछि हप्ता दिनभित्र कर्जा भुक्तानी गर्न ऋणीलाई आग्रह गरेको छ । सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशीको निधन भएपछि सङ्कटमा परेको सो सहकारीले सार्वजनिक सूचनामार्फत हप्ता दिनभित्र सावाँ, ब्याज र हर्जना रकम चुक्ता गर्न ऋणीलाई आग्रह गरेको हो । ऋण फिर्ता गर्न नआउने ऋणी तथा जमानीकर्ताको चलअचल […]

जग्गाको कारोबार ठप्प

काठमाडौं, भदौ ९ । ललितपुरका विकास केसीले जग्गा बिक्री गरेर पैसाको जोहो गरी छोरालाई क्यानडा पठाउने योजना बनाए । पैतृक सम्पत्तिबाट आफ्नो अंश लिएको जग्गाबाट आएको पैसाले तत्काल समस्या व्यवस्थापन गर्ने सोचले अंशबन्डा गर्ने भनेर मालपोत कार्यालय पुग्दा उनको काम भएन । जग्गा वर्गीकरण नहुँदा काम रोकिएको थाहा पाएपछि उनी समस्या लिएर महालक्ष्मी नगरपालिका गए। […]

भाउ बढेसँगै सुनको कारोबार घट्याे

काठमाण्डाै - सुनको कारोबार घटेको छ । भाउ बढेसँगै सिजनको बेलामा पनि सुनको कारोबार घटेको हो । कोरोना भाइरसको महामारी अघि वैशाख महिनामा सुनको कारोबार दैनिक ५० किलोसम्म हुने गरेको थियो । तर, कोरोनाका कारण पोहोर र परार सालको वैशाखमा सुनको कारोबार ठप्प जस्तै भएको थियो । कोरोनाको जोखिम कम भएसँगै विवाह व्रतबन्ध सुरु भएपछि सुनको कारोबार हुन थालेको थियो । अहिले विवाहको लगन भए पनि भाउ बढेका कारण २५ देखि ३० प्रतिशतले कारोबार घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । विवाह, व्रतबन्धकाे लगन भएका ...

ग्याँससहित सबै खालका इन्धनको बिक्रि ठप्प पार्ने चेतावनी

काठमाडौं, २४ फागुन । पेट्रोलियम कारोबार गर्ने संस्थाहरुले ढुवानीदेखि बिक्रिसम्मको कारोबार ठप्प पार्ने चेतावनी दिएका छन् । आज संयुक्त विज्ञप्ती जारी गर्दै पेट्रोलियम कारोबार गर्ने निजि संस्थाहरु नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्याँस उद्योग संघले कमिसन कटौतीको निर्णय फिर्ता नभए चैत्र ६ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने […]

जनकपुरधाम उपमहानगरको आर्थिक कारोबार ठप्प

जनकपुरधाम उपमहानगरपालिकाले नयाँ आर्थिक वर्षको खाता सञ्चालन गर्न नसक्दा दुई महिनाभन्दा लामो समयदेखि आर्थिक कारोबार हुन सकेको छैन । स्थानीय तहको आन्तरिक लेखा परीक्षण विवरण प्राप्त गरेपछि कोष तथा लेखा नियन्त्रकको कार्यालयले सम्बन्धित स्थानीय तहको खाता नयाँ आर्थिक वर्षका लागि नवीकरण गराउने प्रावधान छ । तर जनकपुरधाम उपमहानगरपालिकाले आन्तरिक लेखा परीक्षणको फाइल कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई उपलब्ध नगराएका कारण अझै खाता सञ्चालन हुन नसकेको हो ।नगर प्रमुख लालकिशोर साहले अघिल्लो आर्थिक वर्षको आन्तर

चिनियाँ व्यापारी नआउँदा रुद्राक्षको कारोबार ठप्प

संखुवासभाको प्रमुख आय आर्जनका रुपमा रहेको रुद्राक्ष व्यवसाय लकडाउनका कारण ठप्प भएको छ ।वर्षेनी ३ अर्ब भन्दा बढीको आर्थिक कारोबार भइरहेको रुद्राक्ष चिनियाँ व्यापारी नआउँदा ठप्प भएको रुद्राक्ष व्यवसायी संघका अध्यक्ष चक्रबहादुर बिसुङ्खेले बताए । लकडाउनको अवधी अघि गाउँ गाउँमा छ्याप्छाप्ती पुग्ने चिनियाँ व्यापारीहरु यस वर्ष देखिएका छैनन् । सयौंको संख्यामा रुद्राक्ष कृषकहरु थपिएका छन् […]