सुनको कारोबारमा गिरावट

बजारमा सुनको कारोबारमा उल्लेख्य गिरावट आएको छ । सुनको मूल्य लगातार बढ्दै गएपछि स्थानीय बजारमा सुनको कारोबार घटेर २५ प्रतिशतमा झरेको हो । लगनको समय नभएको र लगातार मूल्य बढेका कारण सुनको कारोबार ठप्प अवस्थामा रहेको हो । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढेपछि सुनको कारोबारमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले एक महिनादेखि लगातार सुनको मूल्य बढेकाले कारोबार ठप्प अवस्थामा पुगेको जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

जग्गा कारोबारमा गिरावट: महिनामै ३१ प्रतिशत घट्यो राजस्व

चालु आर्थिक वर्ष वैशाखमा मुलुकभरको घरजग्गा कारोबारमा गिरावट आएपछि राजस्व असुली उच्च दरले घटेको छ । गत चैतको तुलनामा वैशाखमा जग्गा कारोबारबाट संकलन हुने राजस्व १ अर्ब ४१ करोड रुपैयाँले घटेको हो । यो रकम चैतको तुलनामा ३१.२६ प्रतिशतले कम हो । चैतमा देशभरका मालपोत कार्यालयबाट ४ अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो […]

चितवनमा घरजग्गाका कारोबारमा गिरावट

चितवनमा घर जग्गाको कारोबारमा गिरावट आएको छ । मालपोत कार्यालय भरतपुरका अनुसार पछिल्लो ६ महिनाको अन्तरालमा घरजग्गा कारोबार झन्डै आधाले घटेको हो ।  गत वैशाखदेखि असोजसम्मको तथ्याङ्कअनुसार चितवनमा घरजग्गा कारोबार आधाले घटेको पाइएको कार्यालयका प्रमुख शेरबहादुर भण्डारीले बताए ।बैँकबाट कर्जा पाउन कठिन र ब्याजदरमा वृद्धि हुँदा घरजग्गा कारोबार सिथिल बनेको उनको भनाइ छ । उनका अनुसार यो महिना त झन् २० प्रतिशत मात्र घरजग्गाको कारोबार भएको छ ।  अहिले बैँक तथा वित्तीय संस्थाले लिलामीमा राखेका घरजग्गास

घरजग्गा कारोबारमा भारी गिरावट

घरजग्गा कारोबारमा भारी गिरावट आएको छ । गिरावटसँगै सरकारको राजस्व पनि घट्न थालेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत वर्षको तुलनामा यस वर्षको असोजमा घरजग्गा कारोबारमा ह्वात्तै कमी आएको हो ।गत वर्षको असोजमा देशभरमा कुल ५९ हजार २ सय २७ वटा जग्गा कारोबार भएकोमा यस वर्षको असोजमा २५ हजार ७ सय ८९ वटा मात्र जग्गा कारोबार भएको तथ्याङ्क रहेको छ । गत भाद्रको तुलनामा पनि असोजमा जग्गाको कारोबार खस्केको छ । गत भाद्रमा ३४ हजार ७ सय २० वटा लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जन

नेप्सेमा ४३ अंकको गिरावट

सेयर कारोबारमा मंगलबार ठूलो अंकले गिरावट आएपछि नेप्से परिसूचक २१ सय बिन्दुभन्दा तल झरेको छ।

नेप्से परिसूचक ७७.०१ अंकले गिरावट

बाँकी अन्य उपसमूहको शेयर मूल्य ४ प्रतिशतसम्म गिरावट आएको छ। सोमबार कारोबारमा आएको ग्रामिण विकास लद्युवित्त वित्तीय संस्थाको शेयरमूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।...

नेप्से परिसूचक ९.७५ अंकले गिरावट

साताको पहिलो कारोबारको दिन उच्च अंकले बढेको नेप्से साताको दोस्रो कारोबारमा सामान्य गिरावट आएको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ९.७५ अंक घटेर २०७६.६७ बिन्दुमा झरेको हो।  त्यस्तै सेन्सेटिभ...

नेप्से परिसूचक ३०.४३ अंकले गिरावट

साताको दोस्रो दिनको सोमबार कारोबारमा पनि नेप्से परिसूचकमा गिरावट आएको छ।

नेप्से ३ दिनको कारोबारमा ११४ अंकको गिरावट

काठमाडौँ – पछिल्लो एक सातामा नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ । ३ दिन कारोबार भएको बजारमा ११४ अंकले गिरावट आएको हो । मंगलबार शिवरात्री र बिहीबार ग्याल्पो ल्होसार परेको हुँदा सेयर बजार बन्द रहँदा जम्मा तीन दिन कारोबार भएको थियो । तीन दिनको कारोबारमा नेप्से परिसूचक ११४.०४ अंकले गिरावट आएको हो । गत […]

साताको शेयर बजार : नेप्से परिसूचक ११४.०४ अंकले गिरावट

काठमाडौँ- पछिल्लो एक सातामा नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ। तीन दिनको कारोबारमा नेप्से परिसूचक ११४.०४ अंकले गिरावट आएको छ। गत हप्ताको बुधबारदेखि नेप्सेमा निरन्तर रुपमा गिरावट आएकाे छ। नेप्से परिसूचकमा गत साताको अन्तिम कारोबारको दिन बिहीबार २ हजार ६६१.४४ विन्दुमा रोकिएको थियो। यो साताको बुधबारसम्मको कारोबारमा ११४.०४ अंकले गिरावट आएर २ हजार ५४७.०४ […]

सातामा नेप्से परिसूचक ११४.०४ अंकले गिरावट

पछिल्लो एक सातामा नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ । नेप्से यो सातामा तीन दिन मात्रै कारोबार भएको छ । तीन दिनको कारोबारमा नेप्से परिसूचक ११४.०४ अंकले गिरावट आएको छ । गत हप्ताको बुधबार देखि नेप्सेमा निरन्तर रुपमा गिरावट आएका छ । नेप्से परिसूचकमा गत साताको अन्तिम कारोबारको दिन बिहीवार २ हजार ६६१.४४ विन्दुमा रोकिएको थियो । यो साताको बुधबार कारोबारसम्मको  कारोबारमा  ११४.०४ अंकले गिरावट आएर २ हजार  ५४७.०४ विन्दुमा खुम्चिएको छ । प्रतिशतका हिसाबले हेर्दा पछिल्लो तीन दिनको क