प्रशासकीय अधिकृत नहुँदा समस्यामा पालिका

बैतडी : बैतडीका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या भएको छ। यहाँका शिवनाथ, सिगास गाउँपालिका र पुर्चौडी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतविहीन भएका हुन्।प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकास निर्माणका काम, आर्थिक कारोबार, कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्तालगायतका काम ठप्प रहेका छन्।महिनौंदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यालयले सम्पादन गर्ने काममा समस्या भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए।शिवनाथमा गएको मंसिर महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँ

सम्बन्धित सामग्री

बिबादमा तानिए माइजोगमाईका प्रमुख प्रशासकीय अधिकृत रेग्मी

इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिबादमा तानिएका छन्।

प्रशासकीय अधिकृत हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

बागलुङ – जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत बताई ठगी गरिरहेका एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले आइतबार प्रशासकीय अधिकृत बताउँदै ठगी गरिरहेका गोरखाको शहिद लखन गाउँपालिका(४ का बुद्धिमान परियारलाई पक्राउ गरेको हो । परियारले निजामती कर्मचारीको पोशाकमा जिल्ला प्रशासन कार्यालय बागलुङको परिसरमा बसेर प्रशासकीय अधिकृत रहेको बताउँदै ठगी गरिरहेको अवस्थामा […]

आफू अनुकूलका प्रमुख प्रशासकीय अधिकृत छान्न छान्न र तान्न होड

सुगम स्थानीय तहका जनप्रतिनिधिले सिंहदरबारबाट आफू अनुकूलका स्थानीय तहका कर्मचारी प्रमुख (प्रमुख प्रशासकीय अधिकृत) छान्न सिंहदरबार धाउने गरेका छन्। दुर्गम स्थानीय तहका जनप्रतिनिधि भने कामकाज गर्ने प्रमुख प्रशासकीय अधिकृत तान्न सिंहदरबार धाउँछन्। दैनिक दसदेखि पन्ध्र जना स्थानीय तहका जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत छान्न र तान्न सिंहदरबार धाउने गरेका हुन्। प्रमुख प्रशासकीय अधिकृत छान्न सिंहदरबार आएका जनप्रतिनिधिले आफ्नो नीति, योजना, कार्यक्रम, कतिपय व्यक्तिगत र पार्टीगत काम सहज रूपमा गर्ने

प्रशासकीय अधिकृत ठाकुरको हृदयाघातबाट निधन

महोत्तरीको गौशाला नगरपालिका निवासी ४५ वर्षीय प्रशासकीय अधिकृत ठाकुरको हृदयाघातका कारण निधन भएको धनुषा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।...

प्रशासकीय अधिकृत ठाकुरको हृदयाघातबाट निधन

काठमाडौँ,२५ साउन । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत प्रशासकीय अधिकृत बालवीर ठाकुरको गएराति हृदयाघातबाट निधन भएको छ । महोत्तरीको गौशाला नगरपालिका निवासी ४५ वर्षीय प्रशासकीय अधिकृत ठाकुरको हृदयाघातका कारण निधन भएको धनुषा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । गएराति घरमा सुतेकै अवस्थामा स्वास्थ्यमा समस्या देखिएपछि परिवारजनले उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको […]

प्रशासकीय अधिकृत ठाकुरको हृदयघातबाट निधन

जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत प्रशासकीय अधिकृत बालवीर ठाकुरको गएराति हृदयघातबाट निधन भएको छ । महोत्तरीको गौशाला नगरपालिका निवासी ४५ वर्षीय प्रशासकीय अधिकृत ठाकुरको हृदयघातका कारण निधन भएको धनुषा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।गएराति घरमा सुतेकै अवस्थामा स्वास्थ्यमा समस्या देखिएपछि परिवारजनले उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रजिअ पौडेलले बताए । गत २०७८ मङ्सिर महिनादेखि ठाकुर जिल्ला प्रशासन कार्यालयमा कार्यरत रहेका थिए ।

प्रशासकीय अधिकृत एक महिनादेखि सम्पर्कविहीन, नगरपालिकाको सेवा ठप्प

बारा – बाराको पचरौता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत करिब एक महिनादेखि सम्पर्कविहीन छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव करिब एक महिनादेखि सम्पर्कविहीन भएपछि नगरपालिकाको अति आवश्यक सेवा समेत आजबाट बन्द भएको छ ।प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक बर्ष २०७९र८० को नगरसभा समेत भएको छैन । यस्तै, करारमा नयाँ कर्मचारी पदपुर्ति तथा करार नविकरण समेत नहुँदा […]

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत दुई जना, कामकाज प्रभावित

महोत्तरीको एक स्थानीय तहमा दुई जना प्रमुख प्रशासकीय अधिकृत रहँदा कार्यसम्पादन प्रभावित बनेको छ । रामगोपालपुर नगरपालिका कार्यालयमा दुई जना प्रमुख प्रशासकीय अधिकृत छन् ।नगरप्रमुख अशोक मण्डल र प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रलाल कर्णबीच केही विषयमा विवाद भएपछि नगरप्रमुख मण्डलले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरी अर्को प्रमुख प्रशासकीय अधिकृत माग गरेका थिए ।सोही आधारमा नगरपालिकामा शिवेन्द्र मण्डल प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएपछि थप विवाद सिर्जना भएको हो । एउटा प्रम

सर्लाहीका विभिन्न पालिकामा प्रशासकीय अधिकृत नहुँदा काम प्रभावित

सर्लाही : जिल्लाका विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक कामकाज प्रभावित भएको छ। २० वटा स्थानीय तह रहेको सर्लाहीमा अहिले विभिन्न स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन छन् भने केही पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेका छन्।हरिवन नगरपालिका एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ। प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुँडाल नगरपालिका कार्यालय छाडेर गएको एक महिना भइसक्दासमेत मन्त्रालयले नयाँ प्रशासकीय अधिकृत पठाएको छैन।प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको क

निमित्त प्रशासकीय अधिकृत नियुक्तिमा विवाद

सरकार परिवर्तन भएपछि कर्मचारी सरुवा तथा बढुवा गरिएको छ । यसले यहाँ समस्या सिर्जना भएको छ । जिल्लाका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । प्रशासकीय अधिकृतविहीन अवस्थामा कामकारबाही अगाडि बढाउन निमित्त प्रमुख प्रशासकीय अधिकृत कनिष्ठ व्यक्तिलाई जिम्मेवारी दिएपछि विवाद चुलिएको हो । प्रमुख प्रशासकीय अधिृकत सरुवा भएपछि ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नियुक्तिमा विवाद भएको छ । अन्य स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सरुवा भएपछि पदीय हिसाबबाट निमित्त प्रमुख प्रशासकीयको रूपमा कार्य तथा हाजिरी गराइए...