उपरथी शाहीमाथि सैनिक अनुशासन र संगठनविपरीत गतिविधि गरेको आरोप

काठमाडौं, पुस २० । सर्वोच्च अदालतको आदेशपछि नेपाली सेनाको जंगी अड्डामा हाजिर हुन गएका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरी गणले पक्राउ गरी हिरासतमा राखेको छ । जंगी अड्डाले पुस ४ गते मिति २०७९ पुस २० बाट निवृत्तिभरणमा अवकाश प्राप्त गर्नू भन्ने बेहोराको पत्र थमाएपछि शाही सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले पुस १३ मा पक्षमा […]

सम्बन्धित सामग्री

पत्रकारमाथि हातपात गरेको आरोप लागेपछि रास्वपाका बझाङ संयोजक खड्का निलम्बित

काठमाडौँ- पत्रकारमाथि हातपात गरेको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका जिल्ला संयोजक नगेन्द्र खड्कालाई पार्टीबाट निलम्बन गरेको छ । जिल्ला संयोजक खड्काले पत्रकार महासंघ बझाङका सदस्य सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेपछि निलम्बन गरिएको रास्वपाका महामन्त्री मुकुल ढकालले जानकारी दिए । घटनाबारे पार्टीको अनुशासन समितिले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिएका छन् ।

अनुशासन तोड्नेलाई दण्डित गरिन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रको अन्तरघात समितिले स्थानीय तह निर्वाचनमा अन्तर्घात भएको निष्कर्षसहितको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ । टंक राईको नेतृत्वको छानविन समितिले अन्तरघातको आरोप लागेका नेता कार्यकर्तासँग बयान लिएर तयार पारिएको प्रतिवेदन सोमबार बुझाएको हो ।प्रतिवेदनमा स्थानीय तहको निर्वाचनमा देशका विभिन्न ठाउँमा अन्तरघात भएको निष्कर्ष निकाल्दै गल्ती गर्नेलाई निष्कासन, निलम्बन र चेतावनीको कारवाही गर्न सुझाव दिएको छ । समितिको प्रतिवेदन बुझ्दै  अध्यक्ष प्रचण्डले आयो

घनश्याम भुसालमाथिको कारबाहीले एमालेमा खैलाबैला, पार्टीलाई ‘प्रालीकरण’ गरेको आरोप

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई अनुशासन आयोगले अध्यक्ष केपी ओलीको आलोचना गरेको भन्दै स्पष्टीकरण सोध्न सिफारिस गरेसँगै पार्टीभित्रै खैलाबैला भएको छ। भुसालले निर्वाचनपछि एक टेलिभिजन अन्तरवार्तामा अध्यक्ष ओलीको कार्यशैलीकै कारण स्थानीय निर्वाचनमा पार्टीले पराजय व्यहोरेको बताउँदै कार्यशैलीको कडा आलोचना गरेका थिए। बुधबार बसेको अनुशासन आयोगको सचिवालय बैठकले स्थायी कमिटी सदस्य भुसालले […]

जालपा घटनामा राजनीतिकरण, दलहरुबीच आरोप–प्रत्यारोप

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवम् पूर्वसांसद टंक राईमाथि आफ्नै गाउँमा भएको हातपात तथा नेकपा (एमाले)का वडा सदस्य पूर्णबहादुर राईमाथि भएको कुटपिटको घटनामा राजनीतिकरण भएको छ। बुधबार राति...

अर्थतन्त्र सुधार गर्न कठोर अनुशासन चाहिन्छ

अर्थतन्त्रमा राजनीतिमा झैं गोलमटोल भाषामात्रले चल्दैन । तथ्य तथा तथ्यांकसहित बजारलाई चलायमान गराउन, व्यावसायिक वातावरण बनाउन निकै मेहनत तथा कठोर अनुशासन पालना गर्नुपर्छ । प्रतिपक्षी राजनीतिक दलसम्बद्ध तीन पूर्वअर्थमन्त्रीले अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाएपछि अर्थमन्त्री जनार्दन शर्माले काउन्टर फायर गरेका छन् । उनले अर्थतन्त्र सुधारोन्मुख भएको दाबी गर्दै नेपाल श्रीलंकाझैं हुन्छ भन्ने सबै राष्ट्रघाती भएको […]

ओलीको आरोप- पाँच दलीय गठबन्धन प्रतिगामी

एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन प्रतिगामी भएको आरोप लगाएका छन् ।  शुक्रवार देशभर एमालेको वडा अधिवेशन उद्घाटनपछिको सम्बोधनमा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धन अग्रगामी हुनै नसक्ने बताएका हुन् ।  ओलीले एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट देशभरको वडा अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।  उद्घाटनपछि सम्बोधनको क्रममा ओलीले भने, ‘यो प्रतिगामी शक्तिहरूको गठबन्धन हो । यो देशलाई अस्थिरतामा धकेल्ने, अग्रगमन हुन नदिने, अनुशासन र अराजकता  निम्त्याउने र कम्युनिस्ट सरकार ढाल्न...

अलमुताइरी अनुशासन बाहिर गएकै हुन् : पूर्व प्रवक्ता राई

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्व प्रवक्ता किरण राईले मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले उपाध्यक्ष पङ्कज विक्रम नेम्वाङलाई सामाजिक सञ्जालमा लगाएको आरोप प्रशिक्षकको अनुशासनको दायराभन्दा बाहिर भएको बताएका छन् । फुटबल विवाद छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको छानबिन समितिलाई मंगलवार बयान दिएर बाहिर निस्कने क्रममा पूर्व प्रवक्ता राईले प्रशिक्षकको अभिव्यक्ति अनुशासन भन्दा बाहिर भएको बताएका हुन् । एक साताअघि एन्फामा बसेको आकस्मिक कार्यसमितिको बैठकबाट प्रशिक्षक र उपाध्यक्षको

नेम्वाङलाई गजुरेलको काउन्टर : आफू अनुशासन नमान्ने अनि ठूला कुरा गर्ने ?

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले नेकपा एमालेले आफूले अनुशासन नमान्ने तर अरुलाई अनुशासनको पाठ सिकाउन खोजेको आरोप लगाएका छन्।प्रतिनिधिसभा बैठकमा बोल्दै गजुरेलले पार्टीले बनाएको प्रधानमन्त्री मनलाग्दी ढंगले चल्ने अनि अरुलाई अनुशासनको पाठ सिकाउन खोजेको टिप्पणी गरे।नेकपाबाट प्रधानमन्त्री भएका केपी ओलीले प्रतिनिधिसभा विघटन गर्दा पार्टीभित्र कति छलफल गर्नुभयो? दलमा छलफल नगरी संसद विघटन विघटन गर्नु अनुशासन त्यहि हो ? गजुरेलले नेम्वाङप्रति लक्षित गर्दै भने, 'आफू अनुशासन नमान्ने

माधव नेपाल पक्षलाई ओलीको प्रश्न– पवित्र गौदान गर्न कुदेको हो ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई दलीय अनुशासन तोडेको आरोप लगाएका छन् ।आइतबार पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले दलीय अनुशासन तोडेर अर्को दलका नेतालाई प्रधानमन्त्री बनाउनका निम्ति समर्थन गरेको आरोप माधव नेपाल पक्षमाथि लगाएका हुन् ।उनले प्रश्न गरे, ‘बिकेर आफ्नो दलको प्रधानमन्त्री हटाउने र विपक्षी दलको प्रधानमन्त्री बनाउन भनेर कुदेको छ, के पवित्र गौदान गर्न कुदेको हो ?’उनले विघटिन प्रतिनिधिसभाको गणित उपयुक्त हुन नसकेको पनि बताए । ‘मैले पहिला प