काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले नेकपा एमालेले आफूले अनुशासन नमान्ने तर अरुलाई अनुशासनको पाठ सिकाउन खोजेको आरोप लगाएका छन्।प्रतिनिधिसभा बैठकमा बोल्दै गजुरेलले पार्टीले बनाएको प्रधानमन्त्री मनलाग्दी ढंगले चल्ने अनि अरुलाई अनुशासनको पाठ सिकाउन खोजेको टिप्पणी गरे।नेकपाबाट प्रधानमन्त्री भएका केपी ओलीले प्रतिनिधिसभा विघटन गर्दा पार्टीभित्र कति छलफल गर्नुभयो? दलमा छलफल नगरी संसद विघटन विघटन गर्नु अनुशासन त्यहि हो ? गजुरेलले नेम्वाङप्रति लक्षित गर्दै भने, 'आफू अनुशासन नमान्ने