काठमडौँ – माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमा जारी भएको नेपालको संविधानलाई स्वीकार नै नगरेको आरोप लागएका छन्। संसदमा प्रधानन्त्री शेरबहादुर देउवालाई बधाइ दिँदै गजुरेलले ओलीले २०४७ सालकै संविधान सम्झेर दुई दुईपटक प्रतिनिधिसभा विघटन गरेको बताए। ओलीले जनआन्दोलनलाई स्वीकार नगर्दा जनमतको पटक पटक अममान गरेको उनले उल्लेख गरे। ‘ओलीेले […]