नेपालमा निर्माणाधिन बाल अस्पताललाई अमेरिकामा बस्ने नेपालीबाट सहयोग, एकैजनाबाट २५ लाख

काठमाडौं र झापामा बाल अस्पताल निर्माण गरिरहेको गैर नाफामुलक संस्था काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका न्यु इंग्ल्याण्ड च्याप्टरले आर्थिक सहयोग गरेको छ । मुटु रोग विशेषज्ञ डा. भगवान कोईरालाको अध्यक्षतामा नेपालका बालवालिकाहरुलाई गुणस्तरिय र सर्वसुलभ स्वास्थ्य सेवा उपलव्ध गराउने उद्देश्यका साथ निर्माण भइरहेको यो अस्पताललाई ८ लाख १७ हजार […]

सम्बन्धित सामग्री

मेगा बैंकद्वारा समता अस्पताललाई ५ लाख सहयोग

मेगा बैंक नेपालले आफ्नो १२औँ वार्षिकोत्सवका अवसरमा समता सामुदायिक अस्पताललाई ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

पञ्चदेवल नगरपालिकाले बयालपाटा अस्पताललाई दियाे पाँच लाख अनुदान

सुर्खेत, १८ असार । अछामको पञ्चदेवल विनयाक नगरपालिकाले बयालपाटा अस्पताललाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । नगरपालिकाले अस्पतालको व्यवस्थापनका लागि पाँच लाख रुपैयाँ हस्तान्तरण गरेको हो । पञ्चदेवल विनायक नगरपालिकाले दिएकाे याे रकम अस्पतालको व्यवस्थापनमा खर्च हुने नगरपालिकाका उपप्रमुख हर्कबहादुर रावलले बताए । दुर्गम क्षेत्रमा सञ्चालनमा आएको अस्पताललाई सहयोग पुगोस् भनेर अनुदान प्रदान गरिएको […]

बेनी अस्पताललाई तीन लाख ७१ हजारको सहयोग

बेनी, १२ साउन: म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेका यामबहादुर केसी र हरिकला केसीको परिवारले बेनी अस्पताललाई रु तीन लाख ७१ हजार मूल्य बराबरको सहयोग गरेका छन् । दिवङ्गत छोरा डा मङ्गल केसीको १२औँ स्मृतिमा घरपरिवारले बेनी अस्पताललाई ६ थान सेमिफोल्डिङ बेड सेट, ६ थान फुट स्टेप, ६ थान डिलक्स बेड साइड लकर सहयोग गरेका हुन्। आज […]

आँखा अस्पताललाई हेटौंडा उपमहानगरको १० लाख सहयोग

काठमाडौं। हेटौंडा उपमहानगरपालिकाले आँखा जाँच गर्ने मेशिन खरीदका लागि हेटौंडा सामुदायिक आँखा अस्पताललाई १० लाख सहयोग गरेको छ। उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले उक्त रकम अस्पताललाई आज हस्तान्तरण गरेका हुन्। अस्पतालमा मकवानपुरसहित प्रदेश नं २ का बारा, पर्सा, रौतहतलगायतका जिल्लाबाट आँखा जाँच गराउन बिरामी आउने गरेका छन्। रासस

यी अस्पताललाई दिइयो ८ करोड

काठमाडौं। सरकारले कोरोना नियन्त्रण गर्न विभिन्न १२ अस्पताललाई ८ करोड १० लाख रुपैयाँ विनियोजन गरेको छ। जसअन्तर्गत त्रिवि शिक्षण अस्पताल र संखुवासभा अस्पताललाई ८०/८० लाख छुट्याइएको छ। यस्तै चौतारा, दैलेख, धनकुटा, जलेश्वर, इलाम, रामेछाप, रुकुम पश्चिम, र टिकापुर अस्पताललाई समान ७५/७५ लाख छुट्याइएको छ। यसैगरी ओखलढङ्गा र ब्यास अस्पतालले २५/२५ लाख पाएका छन्।

दोलखाका दुई अस्पताललाई २ करोड ३५ लाख बजेट

काठमाडौं। अर्थ मन्त्रालयले दोलखाका दुई अस्पताललाई कोरोना नियन्त्रणका लागि बजेट छुट्याएको छ। आज मन्त्रालयले चरिकोट अस्पताल र जिरी अस्पताललाई २ करोड ३५ लाख रूपैयाँ बजेट छुट्याएको हो। मन्त्रालयले चरिकोट अस्पताललाई १ करोड ५५ लाख र जिरी अस्पताललाई ८० लाख रूपैयाँ छुट्याएको जानकारी दिएको छ।

जनमैत्री अस्पताललाई कोरियाबाट अढाई लाख सहयोग

कोरोनाको उपचारका लागि  सञ्चालनमा ल्याइएको बालाजुस्थित जनमैत्री कोभिड अस्पताललाई कोरियामा रहेका नेपालीहरुले २ लाख ४७ हजार ६४४ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।आर्थिक अवस्था कमजोर भई कोरोनाको उपचार गर्न असमर्थ एवं विपन्न जनताको निःशुल्क उपचारका लागि ग्यालेक्सी फोरके टीभी र रबि लामिछाने फाउन्डेसनको  यो अस्पताललाई सहयोग गर्दै आएको छ ।अस्पतालमा हाल ४२ जना उपचाररत छन् । जसमध्ये ६ जना आईसीयु र अन्यले ईमर्जेन्सी सेवाको लाभ लिइरहेका छन् ।स्वतन्त्र अभियन्ताहरुको पहलमा कोरियामा एकहप्ते स्वेच्छिक र

दोस्रो लहरसँग लड्न अस्पताललाई दिइयो ८ करोड

काठमाडौं। कोरोनाको दोस्रो लहर फैलिएसँगै सरकारले अस्पताहरूलाई ८ करोड २५ लाख रूपैयाँ रकमान्तर गरेको छ। अर्थ मन्त्रालयले मुख्य सचिवलाई दिएको जानकारीअनुसार सात प्रादेशिक अस्पताललाई र १८ केन्द्रीय अस्पताललाई गरी उक्त रकम पठाइएको हो। प्रादेशिक अस्पताललाई ३ करोड ३० लाख र केन्द्रीय अस्पताललाई ४ करोड ९५ लाख रकमान्तर गरिएको हो।

महाकाली अस्पताललाई भीमदत्त नगरपालिकाको २० लाख सहयोग

कञ्चनपुर। महाकाली अस्पताललाई भीमदत्त नगरपालिकाले २० लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ। नगरपालिकाले स्वास्थ्य खरिदका लागि अस्पताललाई आर्थिक सहयोग गरेको हो। अस्पतालले उक्त रकम कोरोना संक्रमण बढ्दै गएपछि स्वास्थ्य उपकरण र औषधी किन्न खर्च गर्नेछ। नगरप्रमुख सुरेन्द्र विष्ट र उपप्रमुख सुशीला चन्द सिंहले संयुक्त रूपमा उक्त रकम अस्पताललाई हस्तान्तरण गरेका हुन्।

बेदकोट नगरपालिकाद्वारा महाकाली अस्पताललाई रु १० लाख आर्थिक सहयोग

बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई स्वास्थ्य सामग्री खरीदका लागि रु १० लाख आर्थिक सहयोग गरेको छ।