पञ्चदेवल नगरपालिकाले बयालपाटा अस्पताललाई दियाे पाँच लाख अनुदान

सुर्खेत, १८ असार । अछामको पञ्चदेवल विनयाक नगरपालिकाले बयालपाटा अस्पताललाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । नगरपालिकाले अस्पतालको व्यवस्थापनका लागि पाँच लाख रुपैयाँ हस्तान्तरण गरेको हो । पञ्चदेवल विनायक नगरपालिकाले दिएकाे याे रकम अस्पतालको व्यवस्थापनमा खर्च हुने नगरपालिकाका उपप्रमुख हर्कबहादुर रावलले बताए । दुर्गम क्षेत्रमा सञ्चालनमा आएको अस्पताललाई सहयोग पुगोस् भनेर अनुदान प्रदान गरिएको […]