मेगा बैंकद्वारा समता अस्पताललाई ५ लाख सहयोग

मेगा बैंक नेपालले आफ्नो १२औँ वार्षिकोत्सवका अवसरमा समता सामुदायिक अस्पताललाई ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

सम्बन्धित सामग्री

सिटिजन्स बैंकद्वारा डा भगवान कोइरालाको अस्पताललाई सहयोग

काठमाडौं, पुस १४ । सिटिजन्स बैंक र सिटिजन लाइफ इन्स्योरेन्सले प्राडा भगवान कोइरालाको बाल अस्पताललाई ३ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले बुढानिलकण्ठमा हाल निर्माणाधिन गैह्र नाफा मूलक विशिष्टीकृत बाल अस्पताल ‘काठमाडौं इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थ’ (किओच) लाई सो रकम सहयोग गरेको हो । शुक्रबार एक कार्यक्रमकाबीच कम्पनीको तर्फबाट लोमस ग्रुपका अध्यक्ष प्रदीप जंग […]

हिमालयन बैंकद्वारा कान्ति बाल अस्पताललाई सहयोग

हिमालयन बैंकले महाराजगञ्जस्थित कान्ति बाल अस्पताललाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २० लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ।...

एनएमबी  बैंकद्वारा जानकी आँखा अस्पताललाई एक लाख ५१ हजार आर्थिक सहयोग

एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अर्न्तगत जनकपुरधामको जानकी आँखा अस्पताललाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

सिद्धार्थ बैंकद्वारा नारायणी अस्पताललाई ५५ लाखको सहयोग

वीरगञ्ज- सिद्धार्थ बैंक लिमिटेडले बुधबार वीरगञ्जस्थित नारायणी अस्पतालको भवनलाई मर्मत तथा सम्भारको लागि ५५ लाख रुपैयाँसम्मको आर्थिक सहयोग प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ। उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृतसुन्दरप्रसाद कँडेल, नारायणी अस्पतालका तर्फबाट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.वीरेन्द्रबहादुर प्रधान र राउण्ड टेबल नेपालका तर्फबाट उक्त संस्थाका नेसनल प्रेसिडेन्ट राहुल अग्रवालले हस्ताक्षर गरेका […]

सिद्धार्थ बैंकद्वारा नारायणी अस्पताललाई ५५ लाख रुपैयाँ सहयोग

सिद्धार्थ बैंक लिमिटेडले वीरगन्जस्थित नारायणी अस्पतालको भवनलाई मर्मत तथा सम्भारको लागि ५५ लाख रुपैयाँसम्मको आर्थिक सहयोग प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ।

सिद्धार्थ बैंकद्वारा नेपाल आँखा अस्पताललाई सहयोग

सिद्धार्थ बैंकले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई ५ लाख ६ हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।...

सिद्धार्थ बैंकद्वारा नेपाल आँखा अस्पताललाई सहयोग

काठमाडौँ – सिद्धार्थ बैंक लिमिटेडले बुधबार काठमाडौं नेपाल आँखा अस्पताललाई ५ लाख ६ हजार दुई सय ५० रूपैयाँ आर्थिक सहयोग गरेको छ। सो रकम बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरका अजयसिंह भण्डारीले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेललाई हस्तान्तरण गरेका हुन्। बैंकबाट प्राप्त उक्त रकम नेपाल आँखा अस्पतालले सामुदायिक विद्यालयको दृष्टि जाँच कार्यक्रमअन्तर्गत पहिचान […]

लुम्बिनी विकास बैंकद्वारा लुम्बिनी आँखा अस्पताललाई सहयोग

काठमाडौं (अस) । लुम्बिनी विकास बैंकले लुम्बिनी आँखा अस्पताललाई सहयोग गरेको छ । बैंकले नेपाल नेत्रज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान श्री रणअम्बिका शाह आँखा अस्पताल भैरहवालाई मेडिकल उपकरण सहयोग गरेको हो । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई ५ लाख ३६ हजार ७ सय ५० रुपैयाँ बराबरको मेडिकल उपकरण (आँखाको प्रेसर नाप्ने मेशिन) सहयोग गरिएको जानकारी दिएको छ । सोमवार एक कार्यक्रमका बीच बैंकका बजार व्यवस्थापन विभाग प्रमुख दीपक खनालले अस्पताल विकास समितिका अध्यक्ष सागरप्रताप राणालाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् । अस्पताल विकास समितिका अध्यक्ष राणाले बेलाबखत विभिन्न बैंकबाट हुने सहयोगले अस्पताललाई ठूलो राहत मिलेको बताए । उनले आगामी दिनमा पनि लुम्बिनी विकास बैंकबाट सहयोगको अपेक्षा गरे । आँखासम्बन्धी समस्या भए त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने उनले बताए । बैंकका बजार व्यवस्थापन विभाग प्रमुख खनालले सेवाको भावनाले उत्पे्ररित भएको अस्पताललाई मेडिकल उपकरण हस्तान्तरण गर्न पाउँदा गौरव महसूस भएको बताए । आगामी दिनमा पनि अस्पतालसँगको सहयात्रालाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरे । बैंकले नाफा कमाउने उद्देश्य मात्र नराखी संस्थागत सामाजिक उत्तरदायित्वलाई पनि अगाडि बढाएको उनको भनाइ थियो । बैंकले हाल ८६ ओटा शाखामार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

सिद्धार्थ बैंकद्वारा हेमोडायलाइसिस मेसिन खरिद गर्न ५० लाख सहयोग

सिद्धार्थ बैंक लिमिटेडले कोशी अस्पताललाई हेमोडायलाइसिस मेसिनहरु प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र अस्पतालका तर्फबाट मेडिकल सुपरिटेण्डेण्ट डा. यज्ञराज खरेलले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बैंकले मेसिनका लागि रु. ५० लाख बराबरको सहयोग गर्नेछ । कोशी अस्पतालले उक्त हेमोडायलाइसिस मेसिन अस्पतालमा आउने विरामीहरुको उपचारको लागि प्रयोग गर्नेछ । सो सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई

हिमालयन बैंकद्वारा गंगालाल अस्पताललाई आर्थिक सहयोग

काठमाडौँ– हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले बाँसवारीस्थित ‘सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले सो अस्पतालमा सेवा लिन आउने सेवाग्राहीका लागि वार्ड मर्मत गरी उचित सेवा प्रदान गर्न ६ लाख ९२ हजार ९ सय ८२ रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको हो। अस्पतालमा भएको उक्त वार्ड […]