राजस्व न्यायाधिकरणमा नै झन्डै ८ अर्ब बराबरको चलखेल

विभिन्न करसम्बन्धी मुद्दाको पुनरावलोकन गर्ने महत्त्वपूर्ण जिम्मेवारी पाएको राजस्व न्यायाधिकरणमा नै झन्डै ८ अर्ब बराबरको चलखेल भएको पाइएपछि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले छानबिन थालेको छ । समितिले छानबिनका लागि बुधबार पत्राचार गर्दै सबै विवरण माग गरेको छ । धरौटी रकममा सेटिङमार्फत अर्बौँको चलखेल भएको स्रोतको दाबी छ ।राजस्व न्यायाधिकरणको काठमाडौँ, विराटनगर, पोखरा, नेपालगन्ज कार्यालयले करसम्बन्धी मुद्दाको पुनरावेदन दर्ता गर्ने क्रममा मिलेमतो गरी धरौटी नै नलिई मुद्दा दर्ता गरिदिएको पाइएपछि ले

सम्बन्धित सामग्री

११ महिनामा काठमाडौं महानगरको राजस्व ८ अर्ब

३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा ८ अर्ब राजस्व संकलन गरेको छ । आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आर्थिक वर्ष २०७९/८० को ११ महिनामा ८ अर्ब २९ …

जेठसम्म लक्ष्यभन्दा झण्डै डेढ खर्ब कम उठ्यो आन्तरिक राजस्व

३ असार, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष (आव) २०७९/८० का लागि राखेको आन्तरिक राजस्व असुली लक्ष्यभन्दा डेढ खर्बले पछि परेको छ । आन्तरिक राजस्व विभागकाअनुसार जेठ मसान्तसम्म विभागले लिएको राजस्व संकलनको लक्ष्य ५ खर्ब ४२ अर्ब ५३ करोड रुपैयाँ हो । यस अवधिसम्म संकलन भने ४ खर्ब ८ अर्ब ६४ करोड रुपैयाँ मात्र भएको […]

महँगा वस्तुको आयातमा कडाइ गर्दा राजस्व संकलन प्रभावित

काठमाडौं । सरकारले गाडी र मोबाइल जस्ता महँगा वस्तुको आयातमा गरेको कडाइले भन्सारकाे राजस्व संकलन प्रभावित भएको छ । माग घटाउने केन्द्रीय बैंकको नीतिका कारण उद्योग–व्यवसायमा पनि मन्दी छाएको हाे । यसको असर राजस्वमा परेको छ । अर्थ मन्त्रालयका अनुसार गत असोज महिनासम्ममा २ खर्ब ८ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । जुन गत आर्थिक वर्षको ३ […]

राजस्व आम्दानी र खर्च दुवै निराशाजनक

सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा पहिलो त्रैमासमा १४.८७ प्रतिशतमात्र राजस्व संकलन गर्न सकेको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार असोज मसान्तसम्ममा सरकारले कर तथा गैरकर राजस्व गरेर कुल २ खर्ब ८ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।कर राजस्व १ खर्ब ८९ अर्ब ३८ करोड तथा गैरकर […]

पोखरा महानगरले ल्यायो ८ अर्ब ७७ करोडको बजेट

पोखरा महानगरपालिकाले ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ । बजेटमा संघीय सरकारको अनुदानबाट २ अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदानबाट ११ करोड २८ लाख २० हजार, आन्तरिक आयबाट ३ अर्ब १ करोड, संघीय राजस्व बाँडफाँटबाट ३७ करोड ३७ लाख व्यहोर्ने महानगरले जनाएको छ। त्यस्तै, प्रदेश राजस्व बाँडफाँटबाट […]

काठमाडौं महानगरले उठायो ८ अर्ब ८० करोड राजस्व

काठमाडौं । काठमाडौं महानगरपालिकाले ८ अर्ब ८० करोड राजस्व उठाएको छ । सो रकम लक्ष्यको ९६.९० प्रतिशत हो । महानगरको नयाँ बजेट प्रस्तुत गर्ने क्रममा महानगरकी उपप्रमुख सुनिता डंगोलले चालू आवको जेठसम्म सो राजस्व उठाएको बताएकी हुन् ।

राजस्व न्यायाधीकरणमै आठ अर्बको चलखेल !

काठमाडौं । विभिन्न करसम्बन्धी मुद्दाको पुनरावलोकन गर्ने महत्वपूर्ण जिम्मेवारी पाएको राजस्व न्यायाधीकरणमा नै झन्डै ८ अर्ब बराबरको चलखेल भएको पाइएपछि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले छानबिन थालेको छ । समितिले छानबिनका लागि बुधबार पत्राचार गर्दै सबै विवरण माग गरेको छ । धरौटी रकममा सेटिङमार्फत अर्बको चलखेल भएको स्रोतको दाबी छ । राजस्व न्यायाधीकरणको काठमाडौं, विराटनगर, […]

राजस्व संकलनमा सुधार, चालु वर्षको साढे ५ महिनामा ४ खर्ब ८ अर्ब राजस्व संकलन

काठमाडौं । कोरोना महामारी केही कम भएसँगै सरकारको राजस्व संकलन सामान्य अवस्थामा फर्किएको छ । कोभिड संक्रमणको २ वर्षसम्म ऋणात्मक भएको राजस्व संकलन पछिल्लो समय लयमा फर्किएको सरकारी अधिकारीहरुको दावी छ । चालु वर्षको साढे ५ महिनामा ४ खर्ब ८ अर्ब राजस्व संकलन गरेको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले यो वर्ष राजस्वबाट १० खर्ब […]

साउन महिनामा ९३ अर्ब २६ करोड कुल राजश्व परिचालन

अर्थमन्त्रालयका अनुसार २०७८ साउन मसान्तसम्ममा चालु खर्च रु.९ अर्ब ५६ करोड र पुँजीगत खर्च रु.९३ करोड गरी कुल रु.१० अर्ब ४९ करोड खर्च भएको छ । समीक्षा अवधिमा सरकारको कर राजस्व रु.७६ अर्ब १९ करोड र गैर कर राजस्व रु.१७ अर्ब ७ करोड गरी कुल राजस्व रु.९३ अर्ब २६ करोड (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) परिचालन भएको छ । नेपाल राष्ट्र बै‌कले सार्वजनिक गरेको २०७८ साउन महिनाको तथ्यांकमा उल्लेख गरिएअनुसार आर्थिक वर्ष २०७८/७९ को साउन महिनासम्ममा प्रदेश सरकारको स्रोत प्राप्ति रु.८ अर्ब ५३ करोड रहेको छ । यस...