११ महिनामा काठमाडौं महानगरको राजस्व ८ अर्ब

३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा ८ अर्ब राजस्व संकलन गरेको छ । आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आर्थिक वर्ष २०७९/८० को ११ महिनामा ८ अर्ब २९ …

सम्बन्धित सामग्री

बढ्यो आन्तरिक राजस्व

काठमाडौं । आन्तरिक राजस्व विभागले जेठ सम्म ४ खर्ब ८ अर्ब ६४ करोड रुपैयाँ राजस्व उठाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा केही कम हो । गत वर्ष जेठसम्म सरकारले आन्तरिक राजस्व ४ खर्ब १० अर्ब उठाएको थियो । ११ महिनामा आयकरबाट मात्र १ खर्ब ७० अर्ब ४२ करोड रुपैयाँ उठाएको छ । […]

सेयर बजार घट्दा ७ महिनामा ८ अर्ब राजस्व गुम्यो

सेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकममा निरन्तर कमी आएसँगै सरकारको करिब ८ अर्ब रुपैयाँ राजस्व गुमेको छ । गत आर्थिक वर्षको सात महिना (साउनदेखि माघसम्म) को तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सेयर बजारबाट सरकारलाई प्राप्त राजस्वमा आएको कमीका आधारमा यस्तो विश्लेषण गरिएको हो ।

यी हुन् नेपालले साउन महिनामा सबैभन्दा बढी आयात गरेको १० वस्तु

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात साउनमा नेपालले विश्वका विभिन्न देशबाट कुल १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तु आयात गरेको छ । उक्त मूल्य बराबरको वस्तु आयात गर्दा सरकारले ३१ अर्ब ९६ करोड १६ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । मूल्यका आधारमा गत साउनमा नेपालमा सबैभन्दा डिजेल भित्रिएको छ । सो अवधिमा नेपालले ८ अर्ब ९८ करोड ९ लाख २ हजार रुपैयाँको डिजेल आयात गरेको छ । डिजेलपछि ठूलो मूल्यमा नेपालले पेट्रोल आयात गरेको छ । साउनमा नेपालले ६ अर्ब ३८ करोड ५९ ल

जग्गा वर्गीकरण नसकिँदा घट्यो राजस्व

सरकारले घरजग्गा कारोबारबाट संकलन गर्ने राजस्व घटेको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा उक्त शीर्षकमा २ अर्ब ७३ करोड ६५ लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको छ, जुन गत आर्थिक वर्षको साउनको तुलनामा ५ अर्ब ३९ करोड ७६ लाख रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा ८ अर्ब १३ करोड ४१ लाख रुपैयाँ राजस्व उठेको थियो ।

राजस्व संकलनमा सुधार, चालु वर्षको साढे ५ महिनामा ४ खर्ब ८ अर्ब राजस्व संकलन

काठमाडौं । कोरोना महामारी केही कम भएसँगै सरकारको राजस्व संकलन सामान्य अवस्थामा फर्किएको छ । कोभिड संक्रमणको २ वर्षसम्म ऋणात्मक भएको राजस्व संकलन पछिल्लो समय लयमा फर्किएको सरकारी अधिकारीहरुको दावी छ । चालु वर्षको साढे ५ महिनामा ४ खर्ब ८ अर्ब राजस्व संकलन गरेको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले यो वर्ष राजस्वबाट १० खर्ब […]

साउन महिनामा ९३ अर्ब २६ करोड कुल राजश्व परिचालन

अर्थमन्त्रालयका अनुसार २०७८ साउन मसान्तसम्ममा चालु खर्च रु.९ अर्ब ५६ करोड र पुँजीगत खर्च रु.९३ करोड गरी कुल रु.१० अर्ब ४९ करोड खर्च भएको छ । समीक्षा अवधिमा सरकारको कर राजस्व रु.७६ अर्ब १९ करोड र गैर कर राजस्व रु.१७ अर्ब ७ करोड गरी कुल राजस्व रु.९३ अर्ब २६ करोड (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) परिचालन भएको छ । नेपाल राष्ट्र बै‌कले सार्वजनिक गरेको २०७८ साउन महिनाको तथ्यांकमा उल्लेख गरिएअनुसार आर्थिक वर्ष २०७८/७९ को साउन महिनासम्ममा प्रदेश सरकारको स्रोत प्राप्ति रु.८ अर्ब ५३ करोड रहेको छ । यस...

वार्षिक लक्ष्य भन्दा १५ प्रतिशत बढी राजस्व सङ्कलन

रसुवा – रसुवागढी भन्सार कार्यालय रसुुवाले चालु आर्थिक वर्षको नौ महिनामा ८ अर्ब भन्दा बढी राजस्व सङ्कलन गरेको छ ।  चालु आर्थिक वर्ष २०७५/७६ मा ७ अर्ब ६२ लाख ६४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । साउनदेखि चैत मसान्तसम्ममा ८ अर्ब ७ करोड ५८ लाख ७७ हजार राजस्व सङ्कलन गरिसकेको कार्यालयले जनाएको छ । यो वार्...

४१ व्यापारिक फर्म कारबाहीमा, पाँच अर्बको बिगो

विराटनगर भन्सार कार्यालयले गत वर्षका चार महिनामा ८ अर्ब ८१ करोड २९ लाख ५४ हजार रुपैयाँ असुली गरेको थियो। चालू वर्षको चार महिनामा १२ अर्ब ७५ करोड ९५ लाख ७५ हजार रुपैयाँ संकलन गरेको छ। गत वर्षका चार महिनाको तुलनामा यस वर्ष राजस्व ४ अर्बले वृद्धि भएको छ।