महँगा वस्तुको आयातमा कडाइ गर्दा राजस्व संकलन प्रभावित

काठमाडौं । सरकारले गाडी र मोबाइल जस्ता महँगा वस्तुको आयातमा गरेको कडाइले भन्सारकाे राजस्व संकलन प्रभावित भएको छ । माग घटाउने केन्द्रीय बैंकको नीतिका कारण उद्योग–व्यवसायमा पनि मन्दी छाएको हाे । यसको असर राजस्वमा परेको छ । अर्थ मन्त्रालयका अनुसार गत असोज महिनासम्ममा २ खर्ब ८ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । जुन गत आर्थिक वर्षको ३ […]