चालु वर्षको माघ मसान्तसम्म नेप्सेद्वारा ८ अर्ब ९० करोड रुपैयाँ बराबरको राजस्व संकलन

काठमाडौँ – चालु वर्षको माघ मसान्तसम्म नेप्सेले पुँजीबजारबाट ८ अर्ब ९० करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ। नेपाल स्टक एक्सचेन्ज र सिडिएस एन्ड क्लियरिङले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँग पुँजी बजार रिपोर्टिङसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सडिएस एन्ड क्लियरिङले चालु वर्षको माघ मसान्तसम्म नेप्सेले पुँजीबजारबाट ८ अर्ब ९० करोड रुपैयाँ संकलन गरेको बताएको हो। अन्तक्र्रिया कार्यक्रममा […]