काठमाडौं : भारतीय सीमासँग जोडिएको मधेश प्रदेशका जिल्लाको सीमा नाका ७२ घण्टा बन्द (सिल) गरिने भएको छ। सुरक्षित, व्यवस्थित एवं भयरहित वातावरणमा निर्वाचन गराउन ७२ घण्टा सीमानाका बन्द गर्ने निर्णय भएको हो। धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले नेपाल–भारत जिल्लास्तरीय सीमा समन्वय समितिको बैठकले भारत बिहार राज्यको मधुवनीस्थित जयनगरमा बसेको समितिको बैठकले नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय गरेको जानकारी दिए।दुवै देशका सुरक्षा अधिकारीको सहभागिता रहेको बैठकमा खुला सीमा नाका