प्रधानमन्त्री देउवाविरुद्धको उजुरी खारेज

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले खारेज गरिदिएको छ ।

सम्बन्धित सामग्री

देउवाविरुद्धको उजुरी खारेज, उम्मेदवारी कायम

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले उनीविरुद्ध परेको उजुरी पुष्टि नभएको भन्दै उजुरी खारेज गरेको हो । नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले देउवाको नागरिकता र मतदाता नामावलीमा फरकफरक जन्ममिति भएको भन्दै उम्मेदवारी खारेजीको माग गर्दै मुख्य निर्वाचन अधिकृतको […] The post देउवाविरुद्धको उजुरी खारेज, उम्मेदवारी कायम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

देउवाविरुद्धको उजुरी खारेज, फरक जन्म मिति ‘प्रिन्ट मिस्टेक’ भएको ठहर

कैलाली । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार देउवाविरुद्धको उजुरी खारेज गरेका जनाएको छ । नागरिकता र मतदाता नामावलीमा देउवाको जन्म मिति फरक फरक रहेको भन्दै सोमबार कर्ण मल्लले देउवा विरुद्ध उजुरी दर्ता गरेका थिए । नागरिकतामा देउवाको जन्म मिति विसं २००३ […]

प्रधानमन्त्री देउवाको मतदाता नामावलीमा छपाई गल्तीका कारण जन्ममिति फरक : आयोग

निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाको नागरिकताको जन्ममिति र मतदाता नामावलीको जन्ममिति फरक पर्नुमा छपाई गलती भएको प्रष्टिकरण दिंदै उहाँ उम्मेदवारी विरुद्ध परेको उजुरी खारेज गरिदिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा मतदाता नामावलीमा र नागरिकतामा देउवाको जन्ममिति फरक रहेको भन्दै उजुरी परेको थियो । कांग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाको नागरिकतामा जन्ममिति ३१ जेठ …

प्रधानमन्त्री देउवाविरुद्धको उजुरी खारेज, उम्मेदवारी कायम रहने

डडेल्धुरा : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी कायमै रहने भएको छ।उनको उम्मेदवारीविरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरिदिएपछि डडेल्धुराबाट प्रतिनिधिसभामा देउवाले दिएको उम्मेदवारी कायमै रहने भएको हो।उजुरीमाथि छानबिन गर्दा निवेदकको दाबी नपुगेकाले मनोनयन स्वीकृत गर्ने निर्णय भएको डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए। मतदाता परिचयपत्रमा भएको जन्ममितिमा प्रिन्ट मिस्टेक भएको पाइएको उनले बताए। ‘उम्म

प्रधानमन्त्री देउवाको उमेदवारी खारेज नहुने

धनगढी। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारिज गरिदिएको छ। मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले उजुरी खारेज गरिदिएको हो।

प्रधानमन्त्री देउवाको उम्मेदवारी खारेज नहुने

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाको मनोनयन कायमै राख्ने निर्णय गरेको छ । देउवाविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा सामान्य त्रुटि फेला परेकोले उम्मेदवारी रद्द गर्नुपर्ने अवस्था नभएको भन्दै उम्मेदवारी कायमै राख्ने निर्णय भएको हो । आयोगले नागरिकताको प्रमाणपत्र र मतदाता परिचयपत्रमा फरक फरक जन्ममिति रहेको भन्दै परेको उजुरी छानबिन गर्दा सामान्य त्रुटि फेला परेको […]

प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्धको उजुरी खारेज

कैलाली । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्धको उजुरी खारेज भएको छ । देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी कानुनसम्मत नदेखिएको भन्दै उम्मेदवारी कायम राख्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए। उम्मेदवारविरुद्ध परेको उजुरी र त्यसको जवाफ तथा उम्मेदवा...

सुपारी र मरिच आयात रोक्न संसदीय समिति र प्रधानमन्त्री कार्यालयमा उजुरी

३० फागुन, काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्च नेपालले सुपारी, केराउ, छोकडा, मरिचजस्ता वस्तु आयातमा खुलाइएको कोटा खारेज गर्न माग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संसदको उद्योग वाणिज्य श्रम तथा उपभोक्ता हित संरक्षण समितिमा ती वस्तुको आयात रोक्न माग गर्दै उजुरी गरेको मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले बताए । महँगीको बेला भइरहेको उच्च आयातका […]