काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले उनीविरुद्ध परेको उजुरी पुष्टि नभएको भन्दै उजुरी खारेज गरेको हो । नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले देउवाको नागरिकता र मतदाता नामावलीमा फरकफरक जन्ममिति भएको भन्दै उम्मेदवारी खारेजीको माग गर्दै मुख्य निर्वाचन अधिकृतको […]
The post देउवाविरुद्धको उजुरी खारेज, उम्मेदवारी कायम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....