डडेल्धुरा : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी कायमै रहने भएको छ।उनको उम्मेदवारीविरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरिदिएपछि डडेल्धुराबाट प्रतिनिधिसभामा देउवाले दिएको उम्मेदवारी कायमै रहने भएको हो।उजुरीमाथि छानबिन गर्दा निवेदकको दाबी नपुगेकाले मनोनयन स्वीकृत गर्ने निर्णय भएको डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए। मतदाता परिचयपत्रमा भएको जन्ममितिमा प्रिन्ट मिस्टेक भएको पाइएको उनले बताए। ‘उम्म