कैलाली । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार देउवाविरुद्धको उजुरी खारेज गरेका जनाएको छ । नागरिकता र मतदाता नामावलीमा देउवाको जन्म मिति फरक फरक रहेको भन्दै सोमबार कर्ण मल्लले देउवा विरुद्ध उजुरी दर्ता गरेका थिए । नागरिकतामा देउवाको जन्म मिति विसं २००३ […]