प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्धको उजुरी खारेज

कैलाली । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्धको उजुरी खारेज भएको छ । देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी कानुनसम्मत नदेखिएको भन्दै उम्मेदवारी कायम राख्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए। उम्मेदवारविरुद्ध परेको उजुरी र त्यसको जवाफ तथा उम्मेदवा...